हिमालपोस्ट, Author at Himal Post - Page 526 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

सर्वदलीय बैठक सकियो: सभामुख बैठकबाट निस्किए

काठमाडौं- संसद विघटनबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिएको छ । संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए ।

बहुमत नपुगे एक मिनेट पनि सत्तामा नबस्ने शंकर पोखरेलको घोषणा

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो बहुमत गुमे एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् । केही प्रदेश सभाका सरकारको बहुमत गुमाइरहेको अवस्थामा उनले यस्तो दाबी गरेका हुन्

कृष्णचन्द्र गण्डकीको मुख्यमन्त्री बन्ने पक्का: बहुमतसहित प्रमुखकहाँ जाँदै

काठमाडौं- गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का भएको छ । नेपालीका पक्षमा बहुमत पुराएर गठबन्धनका सदस्यहरू प्रदेश प्रमुखकोमा जाने भएका छन् । नयाँ सरकार गठनको आह्वान

दाङमा गोली चल्यो

दाङ- दाङमा गोली चलेको छ । शुक्रबार दिउसो कुलो निर्माणको क्रममा गोली प्रहार गरिएको बताइएको छ । तुलसीपुर उपमहानगरपालिका–८ मा रहेको गतेखोला–बुटनियामा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ

शताब्दी पुरूष सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं- शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। छातीमा समस्या देखिएपछि बुधबार दिउँसो उनलाई ललितपुरको किष्ट अस्पताल भर्ना गरिएको हो। १०२ वर्षीय जोशीको अन्य स्वास्थ्य अवस्था

न्यायाधीशहरुलाई महाअभियोग लगाउन ओली पक्षका नेताको माग

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता प्रभु साहले नागरिकता अध्यादेश सम्बन्धमा सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको निकट रहेका शाह भर्खरैमात्र मन्त्रीबाट पदच्युत भएका

गुल्मीका खोलामा ठेकेदारको मनपरि, मापदण्ड विपरीत उत्खनन

गुल्मी, गुल्मी जिल्लाका खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला –ठुला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । असार महिनालागेपछि खोला तथा नदीमा उत्खनन गर्न नपाईने हुनाले यतिवेला जिल्लाका सवैजसो

निर्वाचन आयोगलाई नै छैन चुनाव हुने विश्वास

काठमाडौं- निर्वाचन आयोगले आगामी कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी साउनदेखि मात्रै अगाडि बढाउने भएको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको र निर्वाचन

एकपछि अर्को धक्का व्यहोर्दै प्रधानमन्त्री ओली

काठमाडौं- सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर

सभामुखले डाकेको सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओलीलाई पनि निम्तो

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले संसद विकशित घटनाक्रमबारे छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन्। विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे त्यहाँ छलफल हुने बताइएको छ । शुक्रबार दिउँसो २ बजे

सर्वोच्चको आदेशले एमालेमा पूर्वमाओवादीहरू अवैध

काठमाडौं- नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी बनाउने एमाले अध्यक्ष केपी ओलीको निर्णयलाई सर्वोच्च अदालतले अवैध ठह-याएको छ । अदालतको आदेशसँगै २८ फागुनयता महाधिवेशन आयोजक

विश्वास गुमाएको सरकारमा बस्न नैतिकताले नदिएको भन्दै मनाङेले दिए राजिनामा

काठमाडौँ- गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै