
काठमाडौँ- पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र विशेष अदालत उपस्थित भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसँग ९ करोड ६५ लाख बिगो दाबी

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका निर्णयहरू वर्तमान सरकारले उल्ट्याउन थालेको छ । सरकार बनेको अर्को दिन नै प्रहरीका उच्च अधिकारीहरूको सरुवामा नयाँ सरकारले हस्तक्षेप गरेको छ ।

काठमाडौं– पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ । लगातार मूल्यवृद्धि गरेपछि निगमको चौतर्फी विरोध भैरहेको थियो

काठमाडौं- नेकपा एमालेको विवाद झनै चर्किने भएको छ । पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आक्रामक भाषण गरेपछि ओली समूहका युवाहरुले वरिष्ठ नेता माधव नेपालको घर घेर्ने तयारीमा लागेका

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आर्थिक वर्ष २०७८/८९ को बजेट नै खारेज गर्नसक्ने संकेत देखाएका छन् । कार्यभार सम्हाल्दै खाँणले बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर के गर्ने भन्ने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल गद्दार भएको भन्दै कुनै क्षमा दिन नसकिने बताएका छन् । ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने नेपाललाई

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले विश्वमै नभएको जात्रा देखाएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट पदच्युत गरेपछि बालुवाटार छाडेर बालकोट पुगेर ओलीले

काठमाडौं- निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरेका छन् । उनले बालकोटमा कार्यकर्तालाई माधव नेपाललाई एमालेमा कुनैपनि स्थान

काठमाडौं- लामो समय फरार सूचीमा रहेका नेपाली कांग्रेस उपसभापति विजय गच्छदार शेरबहादुर प्रधानमन्त्री भएलगत्तै विशेष अदालतमा आत्मसमर्पण गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा काण्डमा मुद्दा चलाएपछि गच्छदार

काठमाडौं – पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सर्वोच्च अदालतले पदबाट हटेको अर्को दिन नै झट्का दिएको छ । कालीगण्डकी डाइभर्सन परियोजना रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। कालीगण्डकी डाइभर्सन परियोजना

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमतिसहित तीनवटा निर्णय गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोनाविरुद्धको खोप खरिदका लागि ५

काठमाडौं- साउन १ गरेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन् । उपत्यकाका तीन जिल्ला प्रसाशनले लामो दुरीका सवारी चलाउने तयारी गरेका छन् । सर्वसाधारणको हकहितका लागि लामो दुरीका