
काठमाडौं- आफूसँग बहुमत रहेको दाबी गर्दै आएका लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न बहुमत जुटाउन नसकेपछि बिहीबार सदन छाडेर भागेका छन्। बजेट सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची नाघेर

काठमाडौँ- सरकार परिवर्तन नभएको भए अर्थ मन्त्रालयका अधिकारी बिहीबार आगामी वर्षको बजेट कार्यान्वयनसम्बन्धी छलफलमा व्यस्त हुन्थे । यो दिन उनीहरू व्यस्त त भए तर बजेट कार्यान्वयनबारेको छलफलमा होइन । सरकार

रूपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मध्यरातमा प्रदेशसभाको संसद अधिवेशन अन्त्य गरेका छन् । बिहिबार मध्यराति मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले अधिवेशन अन्त्यको घोषणा गरे । बिहिबार एमालेले बहिष्कार

काठमाडौं- अन्तिम समयमा अध्यक्ष ओली समुहमा लागेको भनिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला संकटमा परेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सांसदमध्येका एक नेता

जनकपुरधाम- प्रदेश २ प्रमुख डा. राजेश झा अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई विधेयक फिर्ता पठाएका छन्। प्रदेश प्रमुख झाले प्रदेश सभाबाट पारित भई आएका २ वटा

सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पेश गर्ने निर्णय गरेकाे छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली

काठमाडौं- सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ। ३१ असारमा न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा सुनारले दर्ता गराएको रिटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन् । एमालेको सरकार ढलेपछि ओलीले पहिलो पटक पार्टीको बैठक बोलाएका हुन् । ओलीले भोलि (शुक्रबार) बिहान

काठमाडौं- संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ। महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ। पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ- सर्वोच्च अदालतको परमादेशका कारण सत्ताबाट बाहिरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको सम्पूर्ण दोष वरिष्ठ नेता माधवकुमार नेपालमाथि लगाएका छन् । सरकारी निवास बालुवाटार छाडेर बुधबार बालकोटस्थित आफ्नै निवास

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड–१९ बाट प्रभावित जनतालाई थप आर्थिक भार पर्नेगरी सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धिको निर्णय गरेर बाहिरिएको खुलासा भएको छ। ओली नेतृत्वको सरकारले अन्तरप्रदेश

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हटेको अर्कोदिन नै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थपूर्ण भेट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी