हिमालपोस्ट, Author at Himal Post - Page 471 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

भारतमा समेत राष्ट्रपति भण्डारी पक्षपाती भएको चर्चा

काठमाडौं- भारतीय चर्चित पत्रिकाहरूमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको चर्चा गरिएको छ । दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको उल्लेख गरेको छ । सो

माधव नेपाल समूहका २३ नेतासँग सुर्य थापा ‘फायर’

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ओली सरकार ढल्नुमा प्रमुख कारण माधव नेपाल समुहका २३ सांसद जिम्मेवार रहेको बताएका छन् । थापाले ओलीको बहिर्गमनपछि सामाजिक संजालमा लेख्दै

गृहमन्त्री खाँणले पदभार ग्रहण लगत्तै सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने

काठमाडौं- नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज बुधबार पदभार ग्रहण गर्ने भएका छन् । पदभार ग्रहणसँगै खाँणले आजै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नेछन । मंगलबार गृहमन्त्री नियुक्त भएका खाँणले बुधबार बिहान

ओली बालकोट फर्कने तयारी: युथफोर्सले ५ हजार सवारीले ‘स्कर्टिङ’ गर्ने

काठमाडौं- ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर एमालेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालकोट सर्न लागेका छन् । बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास छाडेर निजि निवास बालकोट जाने ओलीको

देउवाको सत्तारोहणबाट ओली क्रुद्ध, सडक र सदन तताउने तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचाैँ पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका छन्। ४१ महिनाअघि केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गर्दै सिंहदरबारबाट बाहिरिएका देउवा फेरि उनै ओलीलाई विस्थापित गर्दै मंगलबार

सत्ताच्युत हुँदा ओलीभित्र अचम्मको छटपटी

काठमाडौं- सत्ताच्युत हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीभित्र अचम्मको छटपटी देखिएको छ । त्यो छटपटी देशबासीका नाममा गरेको सम्वोधनमै देखिन्थ्यो । प्रधानमन्त्री पदबाट मुक्त हुनुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै

देउवा सरकार र संसद्को आयु माधव नेपालको हातमा

काठमाडौँ- सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेलगत्तै कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा आकर्षणको केन्द्र थिए– एमाले नेता माधवकुमार नेपाल । आफूहरूकै राजनीतिक र

राष्ट्रपति भण्डारीले देखाएको त्यो असभ्य शैली

काठमाडौँ- राष्ट्रको अभिभावक अर्थात् राष्ट्रपति । तर प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ । देउवालाई

ओलीले गरेको त्यो अन्तिम सम्वोधन: जनादेश र परमादेशका कुरा

काठमाडौं- झन्डै दुईतिहाइको बहुमतसहित प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको तीन वर्ष चार महिना २६ दिनमा बहिर्गमन भएको छ। एमाले अध्यक्ष ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेर सिंहदरबार

देउवासँग राष्ट्रपति असन्तुष्ट: पहिलो दिनबाटै चिसियो सम्बन्ध

काठमाडौं- राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले नियुक्ति सच्याएरमात्र सपथ लिने अडान लिएका थिए। त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको आदेश र संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री

गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मालाई पद

राष्ट्रपतिले पत्र सच्चाएपछि देउवाले लिए सपथ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्ति पत्रमा लेखिएको भाषा सच्याउन तयार भएपछि शपथ