हिमालपोस्ट, Author at Himal Post - Page 2560 of 3110 Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

हिमालपोस्ट

आँखाको आँशु ,मन भित्र पिडा लुकाई एक छिलाई हासी दिउला सानु (भिडियो सहित)

नेपली गीत संगीतको आकाशमा नयाँ नयाँ गीत बजारमा आउने क्रम जारी नै छ ।सोहि अनुरुप निकै मर्मस्पर्शी भाव समेटिएर तयार पारिएको लोकदोहोरी गीत जिन्दगी बजारमा आएको छ । बिष्णु घर्तीको शब्दमा दिनेश परियारको

प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने भन्दै कांग्रेसद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरु प्रधानमन्त्री कार्यालयमा बिहीबार डेलिकेशन गएका छन् । रुपन्देहीमा प्रसस्त आधार तथा

साहित्यकार अनुपम रोशीको चौथौ कृति ‘मध्यान्तर’को विमोचन

काठमाडौं । तीन ओटा उपन्यास बजारमा ल्यायी सकेकी साहित्यकार अनुपम रोशीको चौथौ कृति ‘मध्यान्तर’को विमोचन भएको छ । उपन्यासमा कलम चलाउने रोशीको चौथो कृतिका रूपमा कथा सङ्ग्रह बजारमा आएको हो

नेकपा एमाले माफियाहरुको पार्टी :अधिबक्ता अर्याल

काठमाडाैँ । अधिबक्ता अाेम प्रकाश अर्यालले नेकपा एमाले माफियाहरुको पार्टी भएको बताएका छन् । अधिवक्ता अर्यालले एमाले अध्यक्ष केपी शर्मा अाेली हत्यारा भएकाे अाराेप लगाउँदै राजिनामा दिन माग गरेका छन्

पृथ्वीनारायण शाहको मूर्तिमा थुक्दै जनजाति नेताहरु

मुलुकका विभिन्न ठाउँमा ‘राष्ट्रिय एकता दिवस’ मनाइरहँदा कीर्तिपुरवासीले भने पृथ्वीनारायण शाह र दिवसको विरोध गरेका छन् । नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा शुक्रवार एक मुष्ट राजीनामा बुझाउँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नेपाली कांग्रेससँग ७ महिना सहकार्य गरेको माओवादी केन्द्रले नयाँ सरकार तयारीको लागि सत्ता छाड्न लागेको हो । माओवादी केन्द्रका

प्रधानमन्त्री देउवाको भनाई :एमाले र माओवादीको सहमतिमै प्रदेशप्रमुख तोक्छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र माओवादी केन्द्रसहितका राजनीतिक दलको सहमतिमै प्रदेशप्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् । ‘प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेशप्रमुख र केन्द्र तोक्न

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा राजीनामा दिने !

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा रहेका माओवादी केन्द्रका बिनाविभागिय मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । माओवादी केन्द्रबाट सरकारमा रहेका सबै बिनाविभागिय मन्त्रीहरुले केहीछिनमा प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने मन्त्री जनार्दन

राम थापा र सम्झना लामिछाने मगरको स्वरमा एबिसी कखरा सार्वजनिक (भिडियो सहित)

अहिलेको समयमा नेपाली साङ्गीतिक क्षेत्रमा हरेक किसिमका गीतहरू आउने गर्छन् कति हिट हुन्छन् त कति फ्लप भएर बस्छन् एक पछि अर्को गीतहरू युट्युबमा आइरहेको बेला नव कलाकार तथा गायक राम

लोकतन्त्रको मानहानि

-डा.बाबुराम भट्टराई  नेपालको लोकतन्त्र सहजै प्राप्त भएको होइन । वर्षौंका अनेक संघर्ष, हजारौंका बलिदानी र त्यागले सम्भव तुल्याएको हो । ठूलो दु:खले जगेर्ना गरेको आम नागरिकको स्वतन्त्रताको सुरक्षाका लागि राज्यको स्वरूप कल्याणकारी

थारूहरूको महान् पर्व माघीको अवसरमा कपिलवस्तु खिचडी महोत्सव सुरु

कमल बन्जाडे / कपिलवस्तु थारु समुदायको महान् पर्व माघीको अवसर पारी सञ्चालन गर्न लागिएको आठौँ माघी (खिचडी) महोत्सव आज देखि सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा कपिलबस्तुले बिहीबार देखि गोरुसिङ्गेमा

समृद्ध काठमाडौँ कहिले बन्ला ?

-पी.एम महतारा राजधानी बन्ने कुनै न्यूनतम मापदण्ड पुरा नगरेको काठमान्डौ, नछिरुन्जेल सपनाको सहर हुन्छ। के होला कस्तो होला जान पाए कस्तो होला लाग्छ तर छिरिसकेपछि थाह हुन्छ काठमान्डौको वास्तविकता..गाउँघरको स्वस्च्छ