हिमालपोस्ट, Author at Himal Post - Page 2554 of 3110 Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

हिमालपोस्ट

फागुन महिना भित्र वाम गठबन्धन नेतृत्वको सरकार बन्ने:खनाल

लमजुङ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले फागुन महिना भित्र वाम गठबन्धन नेतृत्वको सरकार बन्ने बताएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित घले ल्होसर कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले

इन्टरनेसनल सिमेन्ट प्रालिको ब्रान्ड एम्बेसडर अभिनेता हमाल

काठमाडौँ । इन्टरनेसनल सिमेन्ट प्रालिले अभिनेता राजेश हमाललाई आफ्ना उत्पादनहरूको ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनी र अभिनेता हमालबिच शनिवार सो सम्बन्धी अनुबन्धपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनी सञ्चालक

विश्वास नेपाल र मैना रेश्मी मगरको स्वरमा पञ्चेबाजा गीत ‘निष्ठुरी’सार्वजनिक (भिडियो सहित)

काठमाडौँ ।बजारमा नयाँ गीत आउने क्रम जारी नै छ तेस्तै पञ्चेबाजामा आधारीत नयाँ लोकदोहोरी गीत निष्ठुरी बजारमा आएको छ । गायीका मैना रेश्मी मगरको गीत निष्ठुरी केही दिन अगाडी मात्र बजारमा

मुम्बईमा राज्य स्तरीय संयुक्त विजय उत्सव कार्यक्रम सम्पन्न

 हरी महर मुम्बई हालै नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनले विजय गरेको उपलक्ष्यमा आइतबार मुम्बईको अधेरी स्थित मारुती हाइस्कुलमा प्रवासी नेपाली सङ्घ भारत र अखिल भारत नेपाली

नेपाल पत्रकार महासङ्घ भारत शाखाद्वारा चितवन शाखालाई दिल्लीमा स्वागत

नेपाल पत्रकार महासङ्घ भारत शाखाद्वारा  भारत भ्रमणमा रहेको नेपाल पत्रकार महासङ्घ चितवन शाखाको प्रतिनिधिमण्डललाई दिल्लीमा स्वागत गरिएको छ । स्वागत  दिल्लीस्थित नेपाली राजदूतावासमा गरिएको थियो ।अनौपराचिका कार्यक्रम रहे पनि कार्यक्रमलाई औपचारिकता दिनको लागि

प्रदेश न. १ प्रहरी टिम रानी विजयी

ओम प्रकाश बानियाँ/कमल खड्का एभरेस्ट फुटबल क्लब बराह-३ को आयोजनामा भैरहेको प्रथम मेयर कपको सोमबार भएको दोस्रो खेल प्रदेश न: १ प्रहरी टिम रानी बिराटनगर भर्सेज राजाबास फुटबल क्लब बिच

नेकपा माओवादी केन्द्र र एमाले लगायत दलहरु मिलेर एउटै कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताद्वारा अनुमोदन :प्रचण्ड

काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्र र एमालेलगायत दलहरु मिलेर एउटै कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले उक्त प्रस्तावलाई अब

पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने पौडेलको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने चेतावनी दिएका छन्। सोमबार बिहान नेता पौडेल र

समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी :उपराष्ट्रपति पुन

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । आज भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना

स्याङ्जाली सम्पर्क मञ्चद्वारा माघेसंक्रान्तिको भेटघाट कार्यक्रम दिल्लीमा सम्पन्न

नयाँ दिल्ली  भारतको नयाँ दिल्ली स्थित स्याङ्जाली सम्पर्क मञ्चको भेटघाट कार्यक्रम सम्पन्न भएको छ  ।  उक्त भेटघाट माघेसंक्रान्तिको अवसर परेर गरिएको थियो  ।  संस्थाका अध्यक्ष तुलसी ढकालको सभापतित्वमामा सम्पन्न उक्त कार्यक्रम

दलित समुदायलाई समाजिक सञ्जालमा गालि गर्ने पक्राउ

कञ्चनपुर । केहि दिन अगाडि समाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्ने लाई कारवाहिको माग गर्दै कञ्चनपुरका विभिन्न राजनैतिक दल, भातृ संगठन, संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै भिनपा–१२ का दिलिप

हंगकंगमा नेपालीले मनाए २९६ औँ पृथ्वी जयन्ती,युवा नेता कार्की सम्मानित

हंगकंग,चीन,३० पौष। प्रवासी नेपाली एकता समाज हंगकंगले २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्रिय एकताका प्रतीक श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण साथै विविध