नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सभापति पदको १९९ भोट गणना हुँदा शेरबहादुर देउवाले ११२ मत ल्याएका निर्वाचन समितिले जनाएको छ
काठमाडौं-नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सभापति पदको १०० भोट गणना हुँदा शेरबहादुर देउवाले ५७ मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि मंगलबार भएको पुनः मतदानको गणना सुरु गर्न लागिएको छ। राति ११ बजे सभापतिका उम्मेदवारका प्रतिनिधि र गणकहरु मतगणनास्थलभित्र प्रवेश गरेका छन् । राष्ट्रियसभा गृहका
काठमाडौँ- कांग्रेस नेता प्रकाशमान सिंह र सभापति शेरबहादुर देउवाबीच राजनीतिक लेनदेनको सम्झौता भएको पुष्टि भएको छ । पौडेल समूहमा रहेर पनि दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका सिंहलाई अहिलेको सरकारमा
काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर रातिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ। केहीबेरमै मतगणना सुरु हुने तयारी भैरहेको छ । २/४ मिनेटमै मत गणमा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई गम्भीर प्रश्न गरेका छन् । हिजो नेतृत्व परिवर्तनको मुद्दा बोकेर आज देउवालाई नै समर्थन गरेका उनीहरूलाई गगनले प्रश्न
काठमाडौँ- कांग्रेस सभापति निर्वाचनको दोस्रो चरणको मतदानका क्रममा सभापति शेरबहादुर देउवाले दिनभरि उभिएर स्ववियु चुनावको झल्को दिएको गगन थापाले बताएका छन्। दोस्रो चरणको मतदानका क्रममा देउवालाई हार्छु कि भन्ने लागेर
काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले अब आवश्यक
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । मंगलबार राति राष्ट्रियसभा गृहमा भएको मतदानमा ४५६३ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने सम्झौता गरिएको स्रोतले बताएको छ । प्रकाशमान सिंहकै निकट एक नेताका अनुसार उपप्रधानमन्त्री बनाउने र अन्य प्रलोभनमा सिंह बिकेको
काठमाडौँ। नेपाली कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको मतदानको शुरु हुन लागेको छ। तीन बजे शुरु हुने भनिए पनि अझै शुरु भएको छैन। केही बेरमै शुरु हुने निर्वाचन समितिले जनाएको
काठमाडौं–कांग्रेस नेता गगन थापाले अग्रजहरुको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणका लागि डा शेखर कोइरालालाई सभापति पदमा जिताउन महाधिवेशन प्रतिनिधिसमक्ष अपील गरेका छन्।