हिमालपोस्ट, Author at Himal Post - Page 2372 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

धनगढीमा हिन्दुवादीको विरोध प्रदर्शन

धनगढी/ हिन्दु धर्मका बिदाहरू कटौती गरेको भन्दै धनगढीमा हिन्दुवादीले विरोध प्रदर्शन गरेका छन् । आज दिउँसो ओमकार परिवार सङ्घर्ष समितिले विरोध प्रदर्शन गर्दै हिन्दु धर्म रक्षाको माग गरिएको हो ।

कैलालीका सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाई सुरु

सबै विद्यार्थीहरु बोर्डिङ स्कूल र निजि स्कूलमा जान थाले, कैलालीका अधिकांश सामुदायिक बिद्यालयमा विद्यार्थीको खडेरी लाग्न थालेपछि कैलालीका विद्यालयले अंग्रेजी माध्यमबाट पनि पढाई सुरु गरेका छन् । केहि सामुदायिक विद्यालयहरुले

वायु प्रदुषणले हुने मृत्युदरमा नेपाल एसियाकै उच्च

दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ । हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ

देउवाप्रति पार्टीभित्र तिब्र असन्तुष्टि, आफ्नै पक्ष मिलाउन सकस

नेता खुमवहादुर खड्काको निधनपछि स्थगन भएको नेपाली कांग्रेस केन्द्रिय कार्यसमितीको बैठक पर्सिदेखि पुनः बस्दैछ । निर्वाचनको समिक्षा सहित आगामी कार्यदिश तय गर्न भन्दै चैत ९ गते देखि जारी बैठक नेता

पार्टी एकता नहुने देखेपछी मधेशी दल फकाउँदै ओली !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यतिवेला राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि आन्तरिक गृहकार्य थालेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले चाँडै

फेसबुकमा विश्वभर समस्या

काठमाडौँ– फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ। युरोपमा ४५ प्रतिशत फेसबुक प्रयोगकर्ताको म्यासेन्जरमा समस्या देखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। डेलिमेलका अनुसार बुधवार म्यासेन्जरमा सन्देश पठाउन मिलेको छैन। त्यस्तै कतिपयले म्यासेन्जरमा सन्देश

न्यु गुल्मेली रोधी घरको सांगीतिक कोशेली ‘आश्रम'(भिडियो सहित)

योग्सना डिजिटल म्युजिक प्रा.लीले  मन छुने गीत “आश्रम”  बजारमा ल्याएको छ  । गुल्मेली सर्जकहरूको उत्कृष्ट सिर्जनामा  चिरपरिचित  गायिका  विष्णु माझी र सन्जु दोस्तको   सुमधुर आवाजमा रहेको छ  । गणेश अधिकारीको

मन्दिर बनाउन कतारबाट सहयोग

ओम प्रकाश बानियाँ/बराहक्षेत्र बराह नगरपालिका नडाहामा निर्माणधिन शिवालय मन्दिरको लागी कतारबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।नडाहाका स्थाई बासीन्दा गणेश कार्की र अर्जुन कार्कीको अग्रसरतामा कतारी रियल १३७३ नेपाली रु

पुष्पा भुषाल बबिन नेपाली कांग्रेस सचेतक

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा पुष्पा भुषाल मनोनित भएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भुसाललाई सचेतक मनोनित गरेकी हुन् । उनी उपसभामुखको उम्मेदवार समेत बनेकी थिइन् तर, वाम

जनताका आवश्यकता पूरा गर्न सरकार जे पनि गर्न तयार: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। विद्यार्थी भर्ना अभियानको क्रममा सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा आज आयोजित विद्यालय भर्ना अभियान

३३ किलो सुन प्रकरण– लहरो तान्दा पहरो खस्ने खतरा !

काठमाडौँ । माघ ७ मा काठमाडौँ भित्रिएको साढे ३३ किलो सुन गायब भएको प्रकरण झनपछि झन् रहस्यमय बन्न थालेको छ । यो घटनासँग जोडिएका तीन जनाको ज्यान गइसकेको छ भने

छ महिनामा काठमाडौंका सबै घरमा पानी पुराउँछु: विना मगर

काठमाडौँ। खानेपानी मन्त्री विना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकि छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्नुहुँदै उनले राजधानी