
काठमाडौं – कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले-माओवादीबीच एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सर्नुमा वैकल्पिक नेतृत्वको खोजी वा पद हस्तान्तरण नै प्रमुख कारण रहेको तर्क बुद्धिजीवीहरूको छ ।

प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको पाइएकाे छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। रुपन्देहीका दुर्गा तिवारी र

नेकपा माओवादी केन्द्रबाट बाहिरिएका नेता गोपाल किरातीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा माओवादीको पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । आफूलाई नेकपा माओवादी केन्द्रको संयोजक बताउँदै आएका नेता किरातीले पुष्पकमल दाहाल प्रचण्ड

ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन्। राती करिब ९ बजे पानी थाप्न पधेँरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै घर फर्किन्छिन्। ‘धेरै भो

काठमाडौं – नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ । संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। यसअघि गएको आइतबार लिगमै पुछारको वेष्ट ब्रोमसँग पराजित भएको जोसे मोरिन्होको टिम म्यानचेस्टर युनायटेडले बुधबार रातिको

जयपुर- कोलकता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बुधवार जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकता अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। कोलकताले ५

काठमाडौं – सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१-४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको

काठमाडौँ– वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले तयारी थालेपछि म्यानपावर व्यवसायी त्रसित भएका छन्। बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका सबैखाले बेथिति अन्त्य गर्न मन्त्री बिष्टको

पेरिस सेन्ट–जर्मेन (पिएसजी) लगातार चौथो सिजन फ्रेन्च लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिगको सेमिफाइनल अन्तर्गत बुधबार राति भएको काँसँगको खेलमा पिएसजीले ३–१ को जित दर्ता गरेको हो ।

काठमाडौ – कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् । कांग्रेस विधानमा

मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई धनगढीको एक सामुदायिक विद्यालयमा भर्ना गरेका छन्। धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा बुधवार मुख्यमन्त्री भट्टले कान्छी छोरी पुष्पा भट्टलाई भर्ना गरेका हुन्।