हिमालपोस्ट, Author at Himal Post - Page 2274 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

चेन्नेई सुपर किंग्सविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सलाई तेस्रो झट्का

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत जारी चेन्नेई सुपर किंग्सविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सको तेस्रो विकेट गुमेको छ। चेन्नेईले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियो । दिल्लीका ओपनर

बिष्णु पौडेल महासचिव भएपछी तत्कालीन एमालेमा खैलाबैला

काठमाडौँ– पार्टी एकीकरणको महत्वपूर्ण निर्णयहरु सञ्चार माध्यमबाट मात्र थाहा पाउँदै आएका तत्कालीन एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो संयुक्त बैठकका लागि बालुवाटार बोलाइयो । बैठकमा सहभागी हुन एमालेका

विमान दुर्घटना हुँदा १३ लाख बराबरको खाद्यान्न नष्ट

हुम्ला,  – यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको रु १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ । जहाजमा व्यापारी खड्काको

टस जितेर चेन्नाई दिल्लीविरुद्ध बलिङ गर्दै,सन्दीप आज दोस्रो खेल खेल्दै

काठमाडौं। इन्डियन प्रीमियर लीग आइपीएलको ११ संस्करण अन्तर्गत आज दिल्ली डेयर डेभिल्स र चेन्नाई सुपर किङस् भिड्दै छन् । दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा सवाँ ८ बजे शुरु

डा.देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान

काठमाडौँ । नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा

ट्रकले तीर्थयात्रीको भीडलाई धक्का दिदाँ ११ जनाको मृत्यु

नयाँ दिल्ली,  । उत्तर भारतमा शुक्रबार एक ट्रक तीर्थयात्रीको भीडलाई धक्का दिँदै गुड्दा कम्तीमा ११ तीर्थयात्रीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मिकस्थलतर्फ हिँडिरहेको तीर्थयात्रीको ठूलो

प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन : किराँती

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको

दुई पार्टीको एकता होईन , माओवादी एमालेमा विलय भएको हो : मोहन वैद्य

ओखलढुंगा, – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नवगठित नेपाल कम्युनिष्ट पार्टी एकताबाट बनेको नभइ माओवादीको एमालेमा विलय भएको टिप्पणी गर्नुभएको छ । वैद्यले नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला

गुल्मीमा शिक्षिकाको कुटाईबाट बिद्यार्थीको दाँत भाँचियो

-प्रेम सुनार/गुल्मी – गुल्मीमा एक विद्यालयका शिक्षिकाको कुटाईबाट एक बालक घाइते भएका छन् । सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक बिद्यालयको कक्षा ५ मा पढ्ने अनमोल जिसी शिक्षिकाको कुटाईबाट घाइते भएका हुन्

धोनीविरुद्ध खेल्दैछन सन्दीप आज !

काठमाडौं,  भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमा शुक्रबार (आज) नेपाली बलर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपरकिंग्सँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति सवा

चितवनका कुखुरामा बर्डफ्लु ,सतर्क रहनुहोला !

चितवन– चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पंक्षी

सन्दीप लामिछानेका एक क्रेजी फ्यानले दिए यस्तो सरप्राइज

काठमाडौं- चर्चाको शिखरमा रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई उनका एक क्रेजी फ्यानले सरप्राइज दिएका छन्। कलाकार सनिल चित्रकारले बनाएको सन्दीप लामिछानेको स्केच शुक्रबार सार्वजनिक भएको छ। सन्दीपले ट्वीटरमार्फत उक्त