हिमालपोस्ट, Author at Himal Post - Page 2272 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

आइपिएल: बैंगलोरलाई राजस्थानको १ सय ६४ रनको टार्गेट

काठमाडौं /आइपिएल क्रिकेट अन्तर्गत आज ४:१५ बजेबाट स्वामी मानसिंह स्टडीयममा भइरहेको खेलमा राजस्थान रोयल्स र रोयल च्यालेंजर बैंगलोर भिड्दै छन् । पहिले ब्याटिंगको जिम्मा पाएको राजस्थानले आफ्नो २० ओभरको पारी

सांसदलाई प्रचण्डको निर्देशन: ‘ओभर कन्फिडेन्स’ नादेखाउनुस !

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओभर कन्फिडेन्स’ नदेखाउन र विपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय बैठकमा उनले संसदलाई यस्तो निर्देशन दिएका हुन् । निर्देशन

मिस्टर एण्ड मिस सि हन्ट लुम्बिनीको उपाधी सुरज र अनुजालाई

बुटवल,  मिस्टर एण्ड मिस सि हन्ट लुम्बिनीको उपाधी सुरज गुरुङ्ग र अनुजा लाकौलले जितेका छन् । एडभेन्ट नेपालको आयोजनामा भएको कार्यक्रमको फस्ट रनरअपमा शिव शंकर न्यौपाने र सुप्रिया शेन ठकुरी

एक महिनापछि प्रधानमन्त्री ओली चीन जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले पार्टी एकीकरणपछि पहिलो पटक बसेको पार्टीको संघीय

कर्नाटकमा मोदीलाई झट्का

काठमाडौं– विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजीनामा दिएका छन् । मुख्य मन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजीनामा दिएका हुन् । अब भारतीय

अब देश १० वर्षमा कायापलट हुनेछ:प्रम ओली

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी हुनु भएको छ । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उहाँ आज बिहान थापाथलीमा एकछिन दौडमासमेत

प्रचण्डलाई बाबुरामको जवाफ: गर्मीले पानी सुक्नसक्छ कमरेड !

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । पार्टी एकता हाईड्रज बम जस्तै कहिल्यै नफुट्ने बताएका प्रचण्डलाई बाबुरामले जवाफ

अब नेपालको राजनीतिबाट विश्वले पाठ सिक्नुपर्छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको

उपेन्द्र-महन्थलाई सरकारमा लैजान प्रचण्ड-ओलीको प्रयास !

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् । स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना

देशभरका गुण्डाहरुको लिस्ट तयार पार्दै गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफूले देशभरिका गुण्डाहरुलाई तह लगाउनेगरि एक्शन लिन लागेको स्पष्ट पारेका छन् । आज राति हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग

लोकदोहोरी गीत गाजलु आँखा सार्वजनिक(भिडियो सहित)

काठमाडौं/हिमाल पोस्ट  नेत्र प्रसाद ज्ञवालीको लोकदोहोरी गीत गाजलु आँखा युटुब मार्फ़त  सार्वजनिक भएको छ। गुल्मी घर भई रोज़गारीको सिलसिलामा कोरियामा  रहेका  लय /शब्द संकलक नेत्र प्रसाद ग्यवाको  लोक गीत गाजलु

लम्कीचुहा उद्योग वाणिज्य सङ्घको निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश

गोविन्द बिसी/बौनिया यही जेठ ६ गते हुने भनिएको लम्कीचुहा उद्योग वाणिज्य सङ्घको निर्वाचन स्थगित भएको छ । उच्च अदालत दिपायलले निर्वाचन स्थगनको आदेश दिएपछि निर्वाचनका सबै कार्यक्रम स्थगित भएको हो