हिमालपोस्ट, Author at Himal Post - Page 2254 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

अनौठो शिवमूर्ति फेला

बेनी/ म्याग्दी। म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ । घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो

सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँच

चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्डका ३८ विधामा अाइतबार उत्कृष्ट पाँचको मनोनयन भएको छ ।काठमाडौंको रातोपुलस्थित रकहाउस क्याफेमा अायोजित कार्यक्रममा उत्कृष्ट पाँचका सर्जकहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । उत्कृष्ट पाँचलाई

बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह हुने निश्चित

कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह निश्चित भएको छ। ढुंगेललाइ माफी दिने निर्णय राेक्न परेकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी दुवै पक्षलाइ

ओलीले भन्थे कुनै पनि हालतमा बालकृष्ण ढुङ्गेललाई उन्मुक्ति दिन्न !

काठमाडौं । उज्जन श्रेष्ठ हत्याकाण्डमा दोषी ठहर भएपछि अहिले जेल सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले आममाफी दिने तयारी गरेको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेको

विश्वकप फुटबलका लागि पूर्ण रुपले तयार छु :नेइमार

ब्राजिलका स्टार स्ट्राइकर नेइमारले आफू विश्वकप फुटबलका लागि पूर्ण रुपले तयार रहेको बताएका छन् नेइमारले आइतबार विश्वकपका खेल्नका लागि रोक्ने कुनै चिज नरहेकोसमेत बताएका छन् । नेइमार गएको फेब्रुअरीमा अन्तिममा

कम्युनिष्ट पार्टी जस्तो विरोध मात्रै गर्ने विपक्षी कांग्रेस होइन :शर्मा

सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नेपालको संसदीय इतिहासमा नै प्रतिपक्षी दललेसमेत सरकारको नीति र कार्यक्रमको समर्थन गरेको यो पहिलो पटक हो । २०४८ सालपछि संसदमा

प्रवासी युवाहरू भन्छन नेपाली राजनीतिमा युवाहरूको भूमिका महत्त्वपूर्ण छ

नयाँ दिल्ली नेपाली राजनीतिमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुनेमा प्रवासी युवाहरूले जोड दिएका छन् । भारतको राजधानी दिल्लीमा नेपाल तरुण दल भारत, दिल्ली शाखाले आयोजना गरेको नेपाली राजनीतिमा युवाहरूको भूमिका विषयक गोष्ठीमा

पूर्वराजाले भने: यसबारे अहिले केही बोल्दिनँ

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक गर्न नहिँडेको बताएका छन् । रौतहटको मत्सरीस्थित दुर्गा भगवती मन्दिरमा पूजा गर्न आएका पूर्वराजाले पत्रकारसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । पत्रकारले सोधको प्रश्नको

मुख्यमन्त्री लालबाबुलाई झट्का !

नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिए लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता

निर्वाचित सभापति हुँ, कसैले सपना नदेखे हुन्छ: शेरबहादुर देउवा

काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोड्ने बताएका छन् । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि पनि बताए

छोराछोरीलाई निजी विद्यालयमा पढाए कर्मचारीको तलब काटिने

रासस । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी

‘प्रवेश हत्या काण्ड’ मा आरोपित ६ जना नियन्त्रणमा , ८ जना विरुद्ध किटानी जाहेरी, ४ जना फरार

हेमन्त न्यौपाने /पुनर्वास, पुनर्वास नगरपालिका वडा न. २ अरनिकोबस्ती निवासी उद्योगपति यम बहादुर तामाङका २२ वर्षीय छोरा प्रवेश तामाङ(काले)को बुधवार बीभत्स हत्या भएको प्रहरी मुचुल्काबाट खुल्न आएको छ । हत्यामा