हिमालपोस्ट, Author at Himal Post - Page 224 of 3110 Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

हिमालपोस्ट

बालुवाटार काण्डमा नयाँ मोड: अग्नि खरेल पनि मुछिए, पक्राउ पर्न सक्ने

काठमाडौं । बालुवाटार जग्गा हिनामिनासम्बन्धि मुद्दाको अन्तिम तयारी हुँदा यसमा संलग्न कतिपय व्यक्तिहरू भूमिगत भएका छन् । प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्ने डरले उनीहरूको भागभाग भएको हो ।

शिक्षामा नयाँ व्यवस्था: जाँचमा ३५ अंक नल्याए फेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ। केन्द्रले चालु

दुई दिन निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन राेक

सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि प्रशासनले आज बिहान ७

सेयर बजार र रियल इस्टेटप्रति प्रचण्ड आक्रामक: अरुको हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपल्ट सेयर बजार र रियल इस्टेट क्षेत्रप्रति गम्भीर आलोचना गरेका छन् । यसअघि पनि शेयर बजारलाई साम्राज्यवादी शैली भनेका उनले आफ्नो

तानसेन-तम्घास सडक दिनको ६ घण्टा बन्द

पाल्पा- पाल्पाको तानसेन-तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ। सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले

काँग्रेस नेताहरु लक्षित गरि आक्रमण, घर र मोटरसाइकल ध्वस्त

काठमाडौं- नेपाली काँग्रेस रोल्पाका उपसभापति हरि पुन र सचिव शेरबहादुर थापालाई लक्षित गरी गए राति मोटरसाइकल र घरमा आगजनी गरिएको छ । पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमको सिलसिलामा सोमवार गंगादेव गाउँपालिका—५

आजको मौसम: यी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । दिनभर नै देशभर बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

सांसदलाई होइन, विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्छ : उपकुलपति

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम

प्रचण्डको प्रतिवेदनले माओवादीमा उत्साह, पार्टीले गति लिने विश्वास

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेनशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आजको युग सुहाउँदो रहेको प्रतिनिधिहरूले बताएका छन् । अध्यक्ष प्रचण्डले अढाई घण्टा लगाएर

दिल्लीमा कोरोनाको तेस्रो लहर, ६ महिनायताकै उच्च संक्रमण

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको तेस्रो लहर देखिएको छ । सोमबार पछिल्लो ६ महिनायताकै दिल्लीमा उच्च संक्रमण पुष्टि भएको छ । शुक्रबार तीन सय ३१ जनामा संक्रमण पुष्टि भएको

प्रचण्डको निर्देशनपछि हटाइयो प्रचण्डको ‘पुत्ला’

काठमाडौं- चर्को आलोचना भएपछि नेकपा माओवादी केन्द्रको महाधिवेशनस्थलमा राखिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको (पुत्ला) ‘कटआउट’ हटाइएको छ । पार्टीको ८ औं महाधिवेशन स्थलमा फोटो खिच्नको लागि बनाएको उनको ठुला–ठुला

प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल

काठमाडौं । एमाले नेता भीम रावल प्रधानमन्त्री देउवामाथि खनिएका छन् । रावलले ‘एमसीसी सम्झौता अरूले नपढेको’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामन्ती दम्भ’ देखाएको बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार माओवादी