हिमालपोस्ट, Author at Himal Post - Page 2159 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

५ महिनामै खाल्डा पुर्न सरकार जादुको छडी होइन: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले ५ महिनामै सडकका सबै खाल्डा पुर्न नसक्ने बताएका छन् । सरकार कुनै जादुको छडी नभएको बताउंदै उनले यस्तो भनेका हुन। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय

कृषि अनुदानको अनियमितता ब्यापक छानबिन हुने !

काठमाडौं– सरकारले विभिन्न परियोजनामार्फत किसानलाई दिइरहेको अनुदानमा भइरहेको अनियमितताको छानबिन हुने भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अनियमितताको छानबिनका लागि सोमबार सहसचिव तेजबहादुर सुवेदीको संयोजकत्वमा समिति गठन गरेको

फ्रान्सले विश्वकप जित्ने ओप्टाको यस्तो खुलासा !

विश्व खेलकुदको ठूलो तथ्यांकीय श्रोत ओप्टाले रुस विश्वकपको उपाधि फ्रान्सले जित्ने दाबीसहितको अध्ययन सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक अध्ययनमा फ्रान्सले विश्वकप जित्ने सम्भावना ४१ प्रतिशत देखाएको छ। यस्तै अध्ययनले दोस्रोमा

दुई ब्यक्तिको स्वार्थको लागि ३ करोड जनतामाथि ओलीले घात गरे: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले डाक्टर केसीले उठाएको माग व्यक्ति

छोरी जन्माउनेलाई बार्षिक १० हजार भत्ता

बारा – प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको

ठेक्काको समय थप्ने सुरमा मन्त्री महासेठ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण ठेक्काको विद्यमान व्यवस्थालाई संशोधन गरेर ठेक्कापट्टाको समयावधि तीनदेखि पाँच वर्षसम्म रहने व्यवस्था गरिने तयारी भएको जानकारी दिएका छन् । राष्ट्रियसभाको

मजदुरको न्यूनतम मासिक तलब बढ्यो

काठमाडौं– सरकारले मजदुरहरुको न्यूनतम मासिक तलव निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरहरुलाई मासिक रुपमा न्यूनतम १३ हजार ४ सय ५० रुपैयाँ तलब तोकेको हो ।

यी हुन मदन पुरस्कारका लागि छनोट भएका आठ पुस्तक

काठमाडौं : मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिसमा आठ

टिप्पर दुर्घटना: सरकारले मृतकका परिवारलाई ५-५ लाख दिने

काठमाडौं – मुस्ताङको स्याङ्बोचेमा भएको टिप्पर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ दिने भएको छ । प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर गृहमन्त्री थापाले मुस्ताङ घटनाबारे

क्यानडामा सन्दीपको टिम बाहिरियो, अब सन्दीपको के हुन्छ ?

नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिगबाट बाहिरिएको छ । तर सन्दीपले अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए । टोरन्टो नेसनलसँग

योगेशले भने: कांग्रेसलाई गोविन्द केसीको सहारा चाहिने दिन आयो ?

काठमाडौँः सांसद योगेश भट्टराईले डा. गोविन्द केसीका नाममा इमोसनल व्ल्याकमेलिङमा नउत्रिन कांग्रेसलाई चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि विशेष समय लिएर बोल्दै सांसद

देउवा आरजुको कब्जामा रहेको नेताहरुको ठहर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूराना नेताहरु सम्मिलित भेलामा आज पार्टीलाई कसरी अघि बढाउने भन्ने’ व्यापक छलफल भएको छ । नेता डा. नारायण खड्काले सभापतित्व र दिपक खड्काले सञ्चालन गरेको