
काठमाडौं। करिव ३ सातादेखि अनशनमा रहेका डा गोविन्द केसीले नेकपा नेतृत्वको सरकारले बल प्रयोग गरि अस्पताललाई युद्धभुमी बनाएर अपहरण शैलीमा काठमाडौं ल्याउँदा गरिएको ज्यादतीको घोर भत्सर्ना गरेका छन्। प्रधानमन्त्री खड्ग प्रसाद

पाल्पा। तानसेन ४ खिल्खानटोलबाट वडा सदस्य सहित ७ जना जुवाडेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको सय मिटरको दुरीबाटै नियन्त्रणमा लिएको छ। जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा

काठमाडौं । जुम्लाको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्रै गोली लागेर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको गम्भीर अवस्थामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा उपचार भइरहेको छ । उनको

काठमाडौं। सरकारले जवर्जस्ती काठमाडौं ल्याएका डा गोवसन्द केसीलाई भेट्न जाने तथा उनले शुरु गरेको शान्तिपूर्ण सत्याग्रहलाई ऐक्यवद्धता जनाउनेहरु त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज जाने क्रम बिहिवार रातीबाटै शुरु भएको छ। डा केसीलाई

काठमाडौं । राजपा अध्यक्षमण्डलका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेर संविधान संशोधन तथा रेशम चौधरीलाई शपथ खुवाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र राजपाका नेताहरूबीच संविधान संशोधनलगायत समसामयिक विषयमा

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेताहरुले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने

डडेल्धुरा – मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको

भक्तपुर (रासस) । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस बिहीबार अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल

काठमाडौं– जुम्लामा आमरण अनसन बसेका प्राडा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन शिक्षा मन्त्रालयका सचिव, कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्लास्थित कर्णाली

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई बिहिबार साँझ त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ। जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि अनशनरत डा. केसीलार्इ सेनाको हेलिकप्टरबाट

काठमाडौं। विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरी सम्मानित हुनुभएको छ । नेपाल व्यापार संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा हिन्दू धर्मावलम्बीहरुको सर्वोच्च पदमा शंकराचार्य बन्नुभएका उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा