सरकारविरुद्ध कांग्रेसको मोर्चाबन्दी ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकारविरुद्ध कांग्रेसको मोर्चाबन्दी !



प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ ।

सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाण्ले बताए ।

सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशकी आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउने विषयमा दुवै पार्टीका नेतासँग देउवाले साथ मागेका छन् ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।