डाक्टर केसी आइसियूमा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

डाक्टर केसी आइसियूमा



त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई बिहिबार साँझ त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ।

जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि अनशनरत डा. केसीलार्इ सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण गरी डा केसीलाई सेनाकै एम्बुलेन्समा राखेर टिचिङ अस्पताल पुर्‍याइएको हो।

टिचिङ अस्पतालमा डा केसीलार्इ आइसियुको एक र दुर्इ नम्बरमा केसीलार्इ राख्ने तयारी भइरहेको छ।सेतोपाटी