
काठमाडौं । आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागले

काठमाडौं– जिम्मेवारी चयनको विषयलाई लिएर विवेकशील साझा पार्टीको कार्यक्रममा तनाव भएको छ। प्रदेश नम्बर ३ को प्रदेश संयोजक तथा जिल्ला संयोजक तोक्ने विषयमा शनिबार विवाद भएको हो। बानेश्वरको एक पार्टी प्यालेसमा

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा शनिबार साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन्। चलाउनेको ठेगाना

देशैभरी वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद् छिर्ने रणनीतिमा लागेका छन्। ०६४ मा संविधानसभाको चुनाव हार्दा पनि गौतमलाई उपप्रधान तथा गृहमन्त्री बन्ने सौभाग्य प्राप्त

काठमाडौंँ–निर्वाचन आयोगमा तोकिएको समयभित्र पार्टीका पदाधिकारी र सदस्यको सम्पत्ति विवरण नबुझाउने ११२ राजनीतिक दललाई पाँच हजार रुपियाँ जरिवाना हुने भएको छ । आयोगमा दर्ता भएका १२५ राजनीतिक दलमध्ये १३ वटा राजनीतिक

भारतका कप्तान विराट कोहलीले इंग्ल्याण्डमा आफूले बनाएको पहिलो शतकको कुनै अर्थ नरहेको बताएका छन् । बर्मिङ्गघममा भएको पहिलो टेस्ट क्रिकेटमा टिम पराजित भएकाले व्यक्तिगत रुपमा आफूले बनाएको शतकको कुनै अर्थ

फ्रेन्च सुपर कप फुटबल अन्तर्गत शनिबार बेलुका भएको खेलमा पेरिस सेन्ट–जर्मेन, पिएसजीले मोनाकोलाई हराएको छ । चीनमा भएको खेलमा पिएसजीले मोनाकोलाई ४–० ले हराएको हो । यो खेलमा स्टार खेलाडी

रियल मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगीले क्लबमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ठाउँ लिने खेलाडी तय गरिसकेको स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् । रोनाल्डो ११२ मिलियन युरोमा इटालियन च्याम्पियन युभेन्टस गएपछि युरोपियन

काठमाडौं – संघीयता कार्यान्वयनका लागि थप आर्थिक सहयोग आवश्यक परेको भन्दै सरकारले विश्व बैंक गुहार्ने भएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । संघीयता कार्यान्वयनका लागि भन्दै सरकारले बहुपक्षीय दातृ

काठमाडौं–सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा बस्ने भएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उनी बिदामा बस्न

काठमाडौं – सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा

नयाँ दिल्ली सन् २००९ मा गठन भई भारतमा चाटर्ड एकान्टेन्टेन्सी अध्ययनरत विद्यार्थीहरूको विकासका लागि शैक्षिक, सांस्कृतिक, मनोरन्जनात्मक तथा सामाजिक कार्य गर्दै आएको विद्यार्थी सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले प्रत्येक वर्षझैँ