हिमालपोस्ट, Author at Himal Post - Page 2111 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

मेयरको मनोमानी: थाहै नदिई विदेश भ्रमण

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने गरेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन संघीय मामिला मन्त्रालयको

११ वटा पानी उद्योग बन्द गर्न निर्देशन

विराटनगर : विराटनगरका पानी उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा दिसामा पाइने हानिकारक जिवाणु कोलिफर्म भेटिएको छ। विराटनगरका ११ उद्योगले उत्पादन गरेको पानीमा मानव स्वास्थ्यलाई गम्भीर प्रभाव पार्ने कोलिफर्म भेटिएको प्रदेश-१ को

नेपाली खेलाडीको भत्ता बढ्यो !

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा र त्यसको तयारीमा रहँदा फुटबल खेलाडीले पाउँदै आएको भत्तामा वृद्धि गर्ने भएको छ। एन्फाले हालै मस्यौदा गरिएको आर्थिक नियमावलीमै

एकदिवशीय क्रिकेटमा नेपालको एेतिहासिक जित

काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृ‌ंखला नेपालले १-१ को बराबरी गरेको छ। दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार १ रनले विजयी भयो।  दुई सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५०

राम कृष्ण निरौलाको ‘काजीको घोडा ‘म्युजिक भिडियो सार्बजनिक

-अस्ट्रेलिया अस्ट्रेलियामा बस्दै आएका गायक तथा रिसर्च डाक्टर राम कृष्ण निरौलाको ” काजीको घोडा” बोलको गीत सार्बजनिक भएको छ। बिकाश सुबेदीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा भीमफेदी गाइजको प्रस्तुति रहेको

नेदरल्यान्ड्स: २ विकेटको क्षति, २८ ओभर, १११ रन

काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले दिएको २१७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले २८ ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको छ । नेदरल्यान्ड्सका वेस्लेय बरेसी

ओलीले भने: कांग्रेसले देश डुबाउन उपचारको खर्च मागे !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशका सांसदसँग शुक्रबार सिंहदरबारमा अन्तरक्रिया गर्दै उनले संविधानले केही नयाँ

लुका मोड्रिचको मूल्य रोनाल्डोको भन्दा साढे सात गुणा बढी

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्रोएसियाली प्लेमेकर लुका मोड्रिचको मूल्य एक अर्ब अमेरिकी डलर भएको घोषणा गरेका छन् । यो मूल्य रोनाल्डोको भन्दा साढे सात गुणा बढी हो । रोनाल्डो

पारस र सोमपालले बनाए अर्धशतक !

काठमाडौं, दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्डलाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.८ ओभरमा अल आउट हुँदै २१७ रनको लक्ष्य दिएको हो

पुस्कल बने अब हिरो (भिडियो सहित)

काठमाण्डौ। लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे तीज कोशेली “हिरो”बजारमा आएको छ।पुष्कल शर्माको लय तथा शब्दमा सुसजित तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ । मन्दिर म्यूजिक

तेश्रो विकेट पतन, नेपालको खेल कमजोर बन्दै !

नेदरल्याण्ड्सविरुद्ध जारी दाेस्राे एक दिवसीय खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ । पहिलाे र दाेस्राे विकेट लिएका क्लासनले १२अाैं अाेभरकाे पहिलाे बलमा अाेपनर सुवास खकुरेललार्इ १९ रनमा अाउट गरेका हुन ।

२५ हजार घुस लिंदै गर्दा मालपोत प्रमुख पक्राउ

सक्रान्तिबजार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तेह्रथुममा एक मालपोत अधिकृतलाई २५ हजार घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद