
कांग्रेसका युवानेता गगन थापाले निर्धारित समयमा सडक निर्माणको ठेक्का पुरा गर्न नसक्ने शारदाप्रसाद अधिकारीसहितका कम्पनीको ठेक्का रद्द गर्न माग गरेका छन् । शैलुङ कन्ट्रक्सनको प्रमुख रहेका ठेकेदार अधिकारी नेकपा अध्यक्ष

बारा : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा सहमति जुटेको दाबी गरेको छन्। आइतबार बाराको विश्रामपुरमा पुगेर उनले यस्तो बताएका हुन्। प्रचण्डले मधेसी जनताको मागअनुसार

एजेन्सी– इन्डोनेसियाको लामबक टापुमा ठूलो भूकम्पको झड्का महसुस गरिएको छ । अमेरिकन भू–गर्भ विभागका अनुसार आइतबार गएको सो भूकम्प ७ रेक्टर स्केलभन्दा माथि रहेको बताइएको छ । भूकम्पमा मानवीय र

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वप्नद्रष्टा देखाउन तत्कालिन नेकपा एमाले र हालको नेकपाका नेता कार्यकर्ताहरु लागिपरेकै छन्। केपी ओली भिजनरी नेता हुनुहुन्छ भनेर स्थापित गराउन पनि चर्कै मेहेनत छ। केपी ओलीको

धनगढी : प्रदेश सरकारले डोटीको गाउँपालिकाको नाम परिवर्तन, वडा समायोजन लगायत निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले डोटीको वोगटान गाउँपालिकाको नाम हेरफेर गरी ‘वोगटान फुडसिल’ गाउँपालिका कायम गर्र्न संघीय सरकारलाई

काठमाडौं । सरकारले नयाँ भर्ना हुने निजामति कर्मचारीको मासिक तलबको ६ प्रतिशत हिस्सा निवृत्तभरण कोषमा कटौति गर्ने भएको छ । कोषमा कर्मचारीले राख्ने ६ प्रतिशत बराबरकै रकम सरकारले पनि थप्नेछ

काठमाडौँ । सरकार नेपाल कम्युनिस्ट पार्टीको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि केन्द्र र प्रदेशमा नेकपाको दुईतिहाईको सरकार छ । तर नेकपाको सरकारले राजनीतिक नियुक्ती गर्न पाउने

काठमाडौं– नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाईबाट अस्वीकृत भएको विषय गलत भन्दै सशक्त ढंगले जनतामाझ लैजाने भएको छ । यसका लागि उसले सडक र ससंदलाई प्रयोग गर्ने

काठमाडौं । प्रिसिजन फुटबल अन्तर्गतको च्याम्पियन्स कप प्लेअफमा स्पेनिस क्लव रियाल मड्रिडले इटालियन क्लव युभेन्टसलाई हराएको छ । मेरिल्याण्डमा भएको खेलमा रियाल ३–१ ले विजयी भएको छ । डानियल कार्भाजलले

स्याङजा। नेपाली काँग्रेस स्याङजाका सभापति कमल पँगेनीको निधन भएको छ। हृदयघातका कारण पँगेनीको मृत्यु भएको हो। भिरकोट नगरपालिका १ स्थित कालिका अस्पतालमा उनको निधन भएको हो। नेपाली काँग्रेसका तर्फबाट २०७० सालमा संविधान

दोलखा। नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तामाङ माथि गए राती सुतेकै ठाउँमा सांघातिक आक्रमण भएको छ। तामाङमाथि धारिलो हतियार प्रयोग गरि शरीरका विभिन्न भागमा आक्रमण भएको हो। उनको दाहिने खुट्टाको घुँडामा

जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला