२०७६ जेष्ठ ११, शनिबार

हातेमालोलेद्वारा दिल्लीमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गराईने

August 4, 2018
276 Views

नयाँ दिल्ली 

सन् २००९ मा गठन भई भारतमा चाटर्ड एकान्टेन्टेन्सी अध्ययनरत विद्यार्थीहरूको विकासका लागि शैक्षिक, सांस्कृतिक, मनोरन्जनात्मक तथा सामाजिक कार्य गर्दै आएको विद्यार्थी सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले प्रत्येक वर्षझैँ यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा देश-विदेशका विविध आर्थिक गतिविधिलाई समेटेर “International Economic Conclave 2018” वर्ल्ड आर्गेनाइजेशन फर स्टुडेंटस् एंड यूथ्स (WOSY) सँगको सहकार्यमा  आयोजना गर्दैछ।

कार्यक्रममा नेपाल, भारत र समग्रमा विश्वभर अर्थव्यवस्था सम्बन्धी जल्दो बल्दो विषयहरूमा चर्चा हुनेछ । विभिन्न सङ्कायबाट विशिष्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्पिकरहरू पनि अर्थव्यवस्थाको विभिन्न पक्षमा छलफल गर्न पनि उपस्थित हुनेछन्।कार्यक्रममा अतिथि वक्ताहरूको रूपमा

सी.ए गोपाल कृष्ण अग्रवाल (Independent director, BOB) covering the “Global economy and Banking sector.”

सी.ए नागेन्द्र शाह
Fellow member of ICAI,Financial & Stock Market Expert,Renowned Faculty of SFM.(Covering Indian &Nepali Share Market)

सी.ए हिमांशु बक्षी,
(TEDx Speaker and Global Icon Award Winner) covering “A way to being successful Person/Professional”

डा. रश्मि दास ( Editor of Leading magazine Energy Live and Infra live) covering “Women leading The economy -A Vision to participative Growth.”

अम्बिका प्रसाद जोशी (PhD. Scholar) covering “Federalism-A way to prosperous Nepal?”

सुवास अर्याल ( CA Final) covering: “e-Commerce- How does it operate?

कविन्द्र श्रेष्ठ  covering  Start ups ?

सबिता   महतरा Visit Nepal

मुख्य आकर्षणको रूपमा नेपाल-भारतबिचको आर्थिक सम्बन्धको बारेमा चर्चा, नेपालको पर्यटन प्रबर्द्धन तथा भारतीय एवं नेपाली stock market trading र विदेशी विशेषज्ञबाट विविध आर्थिक जानकारी हुनेछ।

कार्यक्रम निःशुल्क रहेको छ ।कार्यक्रम नया दिल्लीको आइटियोमा आइतवार दिउसो  १:३० बजे  हुनेछ  ।

Invitation to "International Economic Conclave 2018"

Only 2 days Left for the "International Economic Conclave- 2018".We would like to cordially invite you all in this program .Mark your presence at Engineer's Bhawan, ITO, Behind Metro Gate 6, New Delhi at 1.30 P.M on 5th August 2018.Please fill up the google form for your registration and certificate.https://drive.google.com/open?id=1kSTxqStXSSrZsfm5b2CNFYFchljIMi4tGkHd1vIUBQEWith Regards,Hatemalo Family

Hatemalo Nepali Students Group – HNSG ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಅಗಸ್ಟ್ 3, 2018

Facebook Comments

सम्बन्धित खवर

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने
राजनीति
0 shares8 views
राजनीति
0 shares8 views

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने

himal post - २०७६, ११ जेष्ठ २०:२३

बाँके । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधबकुमार नेपालले नेकपा विप्लव समूहको जिम्मा आफुले लिने बताएका छन् ।उनले बुलेट छोडेर ब्यालेटको…

भारतमा लोकसभा विघटन
अन्तराष्ट्रिय
0 shares5 views
अन्तराष्ट्रिय
0 shares5 views

भारतमा लोकसभा विघटन

himal post - २०७६, ११ जेष्ठ २०:१४

काठमाडौं - भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्। भारतमा हालै भएको १७…

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा
अन्तराष्ट्रिय
0 shares15 views
अन्तराष्ट्रिय
0 shares15 views

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा

himal post - २०७६, ११ जेष्ठ १९:५९

नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका…