हातेमालोलेद्वारा दिल्लीमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गराईने - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

हातेमालोलेद्वारा दिल्लीमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गराईने



नयाँ दिल्ली 

सन् २००९ मा गठन भई भारतमा चाटर्ड एकान्टेन्टेन्सी अध्ययनरत विद्यार्थीहरूको विकासका लागि शैक्षिक, सांस्कृतिक, मनोरन्जनात्मक तथा सामाजिक कार्य गर्दै आएको विद्यार्थी सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले प्रत्येक वर्षझैँ यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा देश-विदेशका विविध आर्थिक गतिविधिलाई समेटेर “International Economic Conclave 2018” वर्ल्ड आर्गेनाइजेशन फर स्टुडेंटस् एंड यूथ्स (WOSY) सँगको सहकार्यमा  आयोजना गर्दैछ।

कार्यक्रममा नेपाल, भारत र समग्रमा विश्वभर अर्थव्यवस्था सम्बन्धी जल्दो बल्दो विषयहरूमा चर्चा हुनेछ । विभिन्न सङ्कायबाट विशिष्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्पिकरहरू पनि अर्थव्यवस्थाको विभिन्न पक्षमा छलफल गर्न पनि उपस्थित हुनेछन्।कार्यक्रममा अतिथि वक्ताहरूको रूपमा

सी.ए गोपाल कृष्ण अग्रवाल (Independent director, BOB) covering the “Global economy and Banking sector.”

सी.ए नागेन्द्र शाह
Fellow member of ICAI,Financial & Stock Market Expert,Renowned Faculty of SFM.(Covering Indian &Nepali Share Market)

सी.ए हिमांशु बक्षी,
(TEDx Speaker and Global Icon Award Winner) covering “A way to being successful Person/Professional”

डा. रश्मि दास ( Editor of Leading magazine Energy Live and Infra live) covering “Women leading The economy -A Vision to participative Growth.”

अम्बिका प्रसाद जोशी (PhD. Scholar) covering “Federalism-A way to prosperous Nepal?”

सुवास अर्याल ( CA Final) covering: “e-Commerce- How does it operate?

कविन्द्र श्रेष्ठ  covering  Start ups ?

सबिता   महतरा Visit Nepal

मुख्य आकर्षणको रूपमा नेपाल-भारतबिचको आर्थिक सम्बन्धको बारेमा चर्चा, नेपालको पर्यटन प्रबर्द्धन तथा भारतीय एवं नेपाली stock market trading र विदेशी विशेषज्ञबाट विविध आर्थिक जानकारी हुनेछ।

कार्यक्रम निःशुल्क रहेको छ ।कार्यक्रम नया दिल्लीको आइटियोमा आइतवार दिउसो  १:३० बजे  हुनेछ  ।