
काठमाडौं । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ ।

सल्यान — कपुरकोट गाउँपालिका–७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ । आठ वर्षकी उनले बाबालाई पछ्याउन खोज्दा म बेलुका फर्किहाल्छु आउँदा मिठाइ

काठमाडौं। लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा

काठमाडौ । रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । विसं १९८२ असोज २ गते जन्मिएका
कन्चनपुर । भीमत्तदनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको सुरक्षा घेरामा गराइएको दाहसंस्कार गराउन स्थानीय प्रशासनले नेपाली सेनाका सेनानी विशाल सिंहलाई समेत फड्के किनाराको साक्षी राखेको पाइएको छ । हत्यारा पत्ता

एजेन्सी। अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट फरवार्डको उपाधि जितेका छन्। च्याम्पियन्स लिगमा गरेको प्रर्दशनका आधारमा वितरण गरिने च्याम्पियन्स लिगको विधागततर्फको उत्कृष्ट फरवार्डको उपाधि
-तसलिमा नसरिन सन् १९९२ सेप्टेम्बर २३ का दिन बिहानै कलकत्ताको फूलबगानमा सुतिरहेकी एउटी फुटपाथे महिलालाई प्रहरीले पक्राउ गर्यो । उनलाई प्रहरी भ्यानमा हल्नेहरुमा हवल्दार नीलकमल, सनातन र भोलेनाथ नामका थिए

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेकको चौथो सम्मेलनका लागि बिहीबार बिहान काठमाडौँ ओर्लिए। उनी काठमाडौँ ओर्लिनुअघि नै उनको सुरक्षाका लागि भारतीय सुरक्षा फौजको विशेष टोली काठमाडौँ आइसकेको थियो । सम्मेलनमा
महेन्द्रनगर। कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घट्नामा अनुसन्धान गर्न पक्राउ परेका बबिता बम र रोशनी बमलाई थप सात दिन हिरासतमा राखि अनुसन्धान

लहान : सप्तरीको खडक नगरपालिका ६ कल्याणपुर बजार नजिक बिहीबार अपरान्ह भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना

ईश्वर जैसी / सुखड कैलाली । चरा नेटवर्क कैलालीको आयोजनामा चोरी शिकारी नियन्त्रण अभिमूखिकरण कार्यक्रम कैलालीको सुखडमा बुधबार सम्पन्न भएको छ । चरा नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीको सभापतित्व सँगै

काठमाडौं:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरुबीच विपत्तिका क्षेत्रमा सैनिक अभ्यास आयोजना गर्न लागिएको बताएका छन् । बिमस्टेकको चौँथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक राष्ट्रबीच सैनिक अभ्यास गरिन