हिमालपोस्ट, Author at Himal Post - Page 2062 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

कञ्चनपुरमा लगाइएको कर्फ्यू पूर्ण रुपमा हट्यो

काठमाडौं । कञ्चनपुरमा हत्याको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि लगाइएको कर्फ्यू बिहिबारबाट पूर्ण रुपमा हटेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार बिहिबारदेखि कर्फ्यू पूर्ण

बढ्यो पेट्रोल र डिजलको मुल्य

काठमाडौं। भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ । वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल

बाढी पहिरोबाट १४ जनाको ज्यान गयो

जाजरकोट। जिल्लाका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौँको धनमाल र भौतिक संरचना नष्ट भएको छ । गत साउन ४ गते पहिरोले जुनीचाँदे

सन्तोष राजको सङ्गीत अनि राजेश पायलको स्वरमा ‘आईलभ यु’ सार्वजनिक

हिमाल पोस्ट / काठमाडौँ । नेपालका चर्चित गायक राजेश पायल राईको स्वर तथा सन्तोष राजको सङ्गीतमा सजिएको सुन्दर गीत ‘आईलभ यु’ लाई बुधवार विन्ध्यवासिनी म्युजिकले युट्युबमा सार्वजनिक गरेको छ ।

कुकुरको मुत्र सेवन गर्ने यी महिला !आखिर किन खान्छिन ?(हेर्नुस भिडियो)

काठमाडौँ । हिन्दु धर्म अनुसार गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन चलिरहेको छ ।हाम्रो समाजमा रक्सी धेरै खाएर घर जादा प्राय सबैले गालीको रुपमा प्रयोग गर्ने वाक्य रहने गर्छ कि

मोदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा ग्रेटर नेपालका अध्यक्ष पक्राउ

काठमाडौं – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । आज बिहान प्रहरीले उनलाई गौशालास्थित उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आए

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। भर्खरै काठमाडौं ओर्लिएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले

एक कक्षामा पढ्दै ७५ बर्षीया वृद्धा !

खोटाङ । कक्षा-एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती-पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।

बिम्स्टेकको चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेकको)चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । आज विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको उद्घाटन गर्दैछन् ।

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !

कञ्चनपुर। कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई

विप्लवको यस्तो घोषणा

काठमाडौं। विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । आफ्ना कार्यकर्तालाई थुनामा