हिमालपोस्ट, Author at Himal Post - Page 1979 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

संघीयता खारेज नगरे मुलुक सकिन्छ: चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् । उनले भने,‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ ।’   रिपोर्टस क्लब नेपालले बुधबार आयोजना

सरकारी कर्मचारीले पाएनन् तलबभत्ता ,दशैं मान्न ऋण खोज्न थाले

जिरी – प्रदेश मातहतका सरकारी कर्मचारीले तलबभत्ता नपाएपछि दशैं मान्न ऋण खोज्न थालेका छन् । टाढाटाढाका कर्मचारी उल्टै घरबाट खर्च मगाएर बसको टिकट काटेर घर गएका छन् । जागिर खाएर

‘गुण्डा नाइके’ गणेश लामा रिहा

काठमाडौं। हातहतियार तथा खरखजना मुद्दामा सजाय भुक्तान गरिरहेका ‘गुण्डा नाइके’ गणेश लामा छुटेका छन्। सोमबार उनी कैद भुक्तान गरेर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए।

नेकपा सांसद बस्नेतले भने दसैं लगत्तै मन्त्रिपरिषद् हेरफेर हुन्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा सांसद महेश बस्नेतले दसैंलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने दावी गर्नुभएको छ । रिपोर्टस क्लबले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले

श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

प्यूठानमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । प्युठान जिल्ला झिमरुक गाउँपालिका २ डाँडाचौर का ४९ वर्षिय काले सामतले ४० वर्षिय श्रीमती लक्ष्मी सामतको खुकुरी प्रहार गरि हत्या

रोनाल्डोको सम्पत्ति, लगानी र खर्च यस्तो छ !

पोर्चुगल तथा पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् । मध्यम वर्गिय परिवारमा हुर्केका उनले सुरुका दिनमा धेरै नै दुख देखेका थिए । उनकी आमा अरुको

अब झलनाथ खनाल पनि सरकारको बिपक्षमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन्। काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा

श्रीलंकाली राष्ट्रपतिको रअले हत्या गर्ने षडयन्त्र के हो ?

श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमाण् अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ ले आफ्नो हत्या गर्ने षडयन्त्र रचिरहेको आरोप लगाएका छन्। मंगलबार राजधानी कोलम्बोमा

बडादशैंको आठौँ दिन दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै

काठमाडौं– बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। आज नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको

बिहान देखि युट्युबमा समस्या

काठमाडौं । बुधबार बिहान युट्युबमा समस्या आएको छ । बिहान ७ः३० बजेदेखि युट्युबमा समस्या आएको हो । युट्युबको मेन सर्भरमै समस्या आएकोले विश्वभर युट्युबमा समस्या आएको हो । समस्याको समाधान

युएईमा एक नेपालीद्वारा आत्महत्या

युएई,।रोजगारीका लागी युएई आएका एक नेपालीले आत्महत्या गरेका छन् । झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आइतबार राति आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत उनका सहकर्मी साथिले जानकारी दिएका छन।

देश बचाउन पुर्व राजाको सबैसँग आग्रह

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले अहिलको परिस्थितिमा देश कसरी बचाउने भन्ने कुरा समग्र नेपालीको साझा चिन्ता हुनु पर्ने बताएका छन् । करिब एक महिना लामो विदेश भ्रमण गरी मंगलबार