हिमालपोस्ट, Author at Himal Post - Page 1971 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

जुम्लामा जीप दुर्घटना,एकै परिवारका तीन जनाको मृत्यु

जुम्ला– सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला

ओली र प्रचण्ड बिरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

काठमाडौँ- पार्टीको नामलाई लिएर विवादित केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमति हुन नसकेपछि त्यसको उपयुक्त निर्णय लिने जिम्मेवारी निर्वाचन

कांग्रेसकै नेताले कांग्रेसलाई कमजोर बनाए: डा. कोइराला

मोरङ- कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसमा नेतृत्व तहको अकर्मण्यता र संवादहीनताका कारण कांग्रेसपछि पर्दै गएको बताएका छन्। विराटनगरमा देशसञ्चारसँग कुरा गर्दै केन्द्रीय सदस्य डा. कोइरालाले भने, ‘ पार्टी

पद्मश्री साहित्य पुरस्कार पाण्डे र शर्मालाई प्रदान

काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको कृति “यार’लाई प्रदान गरिएको छ भने लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अमूल्य योगदान पुर्‍याएका डा. तारानाथ शर्मालाई पद्मश्री साधना सम्मान

कोहलीले तोडे सचिनको कीर्तिमान

नयाँ दिल्ली- भारतीय कप्तान विराट कोहलीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को विश्व कीर्तिमान बनाएका छन्। यसपटक उनले सचिन तेन्दुलकरले १७ वर्षअघि बनाएको कीर्तिमान तोडेका हुन्। वेस्ट इन्डिजविरुद्ध जारी एकदिवशीय खेलको शृंखलाअन्तर्गत

अब मदिरा पिउनेलाई कडा नियम

बिर्तामोड : झापामा अब मदिरा किनबेचमा कडाइ गरिएको छ । आगामी माघ १ गतेदेखि यहाँ मदिरा किन्दा वा बेच्दा परिचयपत्र अनिवार्य गर्ने तयारी भएको हो । मेलापर्व, कार्यक्रम र कन्सर्टहरुमा

बिट्क्वाइन एटीएम जफत

नयाँ दिल्ली। भारतीय नियामकहरुले बैङ्लुरुमा रहेको क्रिप्टोकरेन्सी एटीएम जफत गरेका छन् । त्यहाँको केन्द्रीय अपराध शाखा (सीसीबी)का प्रहरीहरुले क्रिप्टोकरेन्सी किओष्क (एटीएम) स्थापना गर्ने कम्पनी यूनोक्वाइन टेक्नोलोजिजका सह-संस्थापक हरिश बीभी भनिने

कम्युनिष्ट भन्न लाज लागिसक्यो: गजुरेल

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन् । ‘प्रचण्ड अहिले प्रधानमन्त्री हुने कुनै सम्भावना छैन

कहिले बन्छ सुखड – भजनी ४ सय ४५ मिटर सडक पिच ?

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको सुखड – भजनी ४ सय ४५ मिटर पिच सडक निर्माणले समयमै गति लिन नसक्दा स्थानीय बासिहरु धुलो धुवाका कारणले हैरानी व्यहोर्न

पूर्व एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले प्रहरी जवान कुटे

स्याङ्जा– स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्। क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई

निर्मला हत्याकाण्ड: एसपी बिष्टको स्पष्टीकरण आयो

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् । विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृहमन्त्रालय पठाइएको छ

नयाँ ठगी धन्दाः म्यासेन्जरबाट चिनजान, ‘किस’ भिडियो बनाएर करोडौ ठगी

युवती प्रयोग गरेर व्यवसायीलाई ब्लाकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा