
कामठाडौं — स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापालाई मंगलबार प्रहरी

श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रिपाला सिरिसेनाको आदेश उल्ट्याइदिएको छ । गएको हप्ता श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गरेर आउँदो जनावरी ५ मा आकस्मिक चुनाव गर्ने घोषणा गरेका थिए ।

काठमाडौं : सरकारले दुई वर्षभित्र ई–पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सक्दो छिटो प्रक्रिया थाल्न राहदानी विभागलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । ई–पासपोर्टमा जाने निर्णय असार महिनाको

अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति कार्यालयले आफ्ना वरिष्ठ पत्रकारको परिचय पत्र ह्वाइटहाउस प्रवेशका लागि अमान्य घोषित गरेपछि सिएनएनले ट्रम्प

काठमाडौं– मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको दुईटा नियुक्तिलाई कूटनीतिक वृत्तले आश्चर्यको रुपमा हेरेको छ । ओलीले आफ्ना विदेश सल्लाहकारमा राजन भट्टराईलाई र भारतका लागि राजदूतमा निलाम्वर आचार्यलाई नियुक्त गरेका छन्

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अलफ्रेडो डि स्टेफानो र पिचिची अवार्ड जितेका छन् । स्पेनमा सोमबार भएको एक कार्यक्रमका बीच मेस्सीलाई दुई अवार्ड दिइएको हो ।

काठमाडौ,२७ कात्तिक । पार्टी एकीकरण प्रक्रिया बिथोलिएपछि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच आरोप–प्रत्यारोप सुरु भएको छ । एकता भाँडिनुमा दुवैले एक–अर्कालाई दोषी देखाएका छन् । सोमबारका लागि

काभ्रे– प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द भएको समाचार

काठमाडौं। १३औं महधिवेशनअघि विभिन्न समूहमा विभाजित भएका कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध पुनः एकठाउँ उभिन थालेका छन् । महाधिवेशनअघि एकअर्कासँग रुष्ट भएर टाढिएका नेताहरू पछिल्लो समय सभापति देउवाले पार्टी

म्याग्दी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड परिवारसहित म्याग्दीको लोकप्रिय तातोकुण्ड पुगेका छन् । नशा तथा हाडजोर्नी सम्बन्धि रोग निको हुने विश्वास मानिएको तातोपानी कुण्डमा प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा

बुटवल । सरकारको विरोध गर्दै बुटवलको मिलनचोकमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी सङ्घका नेता छाया पोखरेललाई प्रहरीले गिरफ्तार गरेको छ । बुटवलको मिलनचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेपछी नेता