निर्मला हत्याकाण्ड :नेविसंघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

निर्मला हत्याकाण्ड :नेविसंघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन



धनगढी । प्रदेश ७ मा कञ्चनपुकरकी १३ वर्षिय निर्मला पन्तको लागि न्याय माग्दै नेपाल विद्यार्थी संघ, महिला संघका कार्यकर्ताले प्रर्दशन थालेका छन् ।

प्रर्दशनकारीले पन्तका हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि विरोध प्रर्दशन गरेका हुन् । ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लगाएका लगाउँदै प्रधानमन्त्री तथा संघिय गृहमन्त्रीको पुतला समेत दहन गरिएको छ । पुत्ला दहनमा १ घण्टा भन्दा बढि सडक जाम भएको प्रहरीले बताए ।

पन्तको हत्या भएको चार महिना पुग्न लाग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेपछि सरकार विवादमा फस्दै गएको छ ।फाईल तस्बिर