हिमालपोस्ट, Author at Himal Post - Page 1872 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

योगेश भट्टराईले भने भ्रष्टाचार प्रकरणको तत्काल छानविन गर

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचारसम्बन्धि विषयमा तत्काल छानविन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् ।

घोडाघोडीमा अनुगमन : बढी बालुवा मिसिएको ग्राइभेलको प्रयोग

विशाल पाण्डेय / सुखड,कैलाली । घोडाघोडी नगरपालिकाका विभिन्न वडाहरुमा भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ । बिहिवार घोडाघोडी नगरपालिकाका उप प्रमुख तथा योजना अनुगमन समितिका संयोजक प्रेम कुमारी थापाको संयोजकत्वमा

पोल गाडेको आधा दशक बित्दा पनि बिजुली बलेन

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकाका विभिन्न वडामा पोल गाडिएको आधा दशक भन्दा बढी पुगिसक्दा समेत बिजुली बल्न सकेको छैन् । घोडाघोडी नगरपालिकाका वडा नं

शक्ति र सत्ताको आडमा गलत र भ्रामक समाचार सम्प्रेषण नगर्न कांग्रेसकाे आग्रह

गोविन्द बीसी / कैलाली । शक्ति र सत्ताको आडमा गलत र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाली कांग्रेस लम्कीचुहाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही अमुख ब्यक्तिले शक्ति र

करेन्ट लागेर कैलालीमा एक जनाएको मृत्यु

विशाल पाण्डेय / सुखड । कैलालीको घोडाघोडी नगरपालिका -२ मा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोडाघोडी नगरपालिका -२ साडेपानीमा रहेको दशरथ

मोदीले सम्झिए आदिकवी भानुभक्त आचार्यलाई

एजेन्सी :ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले लगाएका रोकका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जल्पाइगुडीमा एउटा आमसभालाई सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमै जल्पाइगुडीलगायतका क्षेत्र भगवान शिवको

प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र भुईचालो !

काठमाडौं,। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्धमा दरार सुरु भएको छ । नेकपाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष

भेनेजुएला प्रकरण: प्रचण्ड र अ‍ोलीबीच दोहोरी

काठमाडौं । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि शुरु भएको मतभेदले उग्र रुप लिएको छ । आजको

चितवनमा १२ वर्षिया बालिका विभत्स तरिकाले बलात्कृत

काठमाडौं  । चितवनको रत्ननगर नगरपालिकामा शुक्रबार राति एक बालिकाको विभत्स तरिकाले बलात्कृत भएकी छन् । सोही ठाउँकी १२ वर्षिया बालिकाको २ युवकले बलात्कार गरेको प्रहरीका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए

कैलालीको लम्की चुहा नगरपालिकामा १४ वर्षीया बालिका बलात्कृत

कैलाली: कैलालीको लम्की चुहा नगरपालिका ३ बस्ने १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका ४ बस्ने ४७ वर्षीय बालाराम बसुटेललाई प्रहरीले पक्राउ गरेको छ

मान्छेभन्दा लामो तरबार सहित टोले गुण्डा पक्राउ

चितवन । पूर्वी चितनवको रत्ननगर नगरपालिका वडा नं. ९ को मोहना बुद्धचोकमा एकजना युवकलाई तरबर प्रहार गर्ने स्थानीय सञ्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीय बस्नेतले किरण घिमिरेलाई

सुखडमा कृषी संकलन केन्द्रको उद्घाटन

विशाल पाण्डेय / सुखड । कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा निमार्ण गरिएको कृषी संकलन केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । कृषकहरुको उत्पादनलाई बजारीकरण गरी मानिसहरुलाई कृषी पेशा