चितवनमा १२ वर्षिया बालिका विभत्स तरिकाले बलात्कृत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चितवनमा १२ वर्षिया बालिका विभत्स तरिकाले बलात्कृत



काठमाडौं  । चितवनको रत्ननगर नगरपालिकामा शुक्रबार राति एक बालिकाको विभत्स तरिकाले बलात्कृत भएकी छन् । सोही ठाउँकी १२ वर्षिया बालिकाको २ युवकले बलात्कार गरेको प्रहरीका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले बलात्कारी दुवै युवालाई तत्कालै पक्राउ गरेको छ ।

बालिकाको मेडिकल गरिएको छ भने उपाचार भईरहेको छ ।