२०७५ फाल्गुन ९, बिहिबार

चितवनमा १२ वर्षिया बालिका विभत्स तरिकाले बलात्कृत

February 9, 2019
114 Views
Spread the love
  • 52
    Shares

काठमाडौं  । चितवनको रत्ननगर नगरपालिकामा शुक्रबार राति एक बालिकाको विभत्स तरिकाले बलात्कृत भएकी छन् । सोही ठाउँकी १२ वर्षिया बालिकाको २ युवकले बलात्कार गरेको प्रहरीका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले बलात्कारी दुवै युवालाई तत्कालै पक्राउ गरेको छ ।

बालिकाको मेडिकल गरिएको छ भने उपाचार भईरहेको छ ।

Facebook Comments
  • 52
    Shares

You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
पत्रपत्रिका
0 shares29 views
पत्रपत्रिका
0 shares29 views

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००

काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
पत्रपत्रिका
0 shares26 views
पत्रपत्रिका
0 shares26 views

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२

काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
पत्रपत्रिका
0 shares24 views
पत्रपत्रिका
0 shares24 views

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…