हिमालपोस्ट, Author at Himal Post - Page 1838 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

महिला हत्याको आरोपमा नेकपाका नेता पक्राउ

विराटनगर- मोरङको बेलबारी- ४ बाट गत फागुन १७ गते शुक्रवार रातिबाट हराइरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्वारा हत्या गरी फालेकाे हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेकाे छ । स्थानीय २६ वर्षीया रमिला

सीके काण्डमा ओली सरकार यसरी फस्यो : भरत दाहालको गम्भीर खुलासा

ओली सरकार र सिआईए प्रतिनिधि सिके राउतका बीचमा भएको सहमति दलाल वृत्तमा हल्लिखल्लिको विषय बनेको छ। कुर्सीको आशमा आँखा तन्काएर बसेका दलालहरुले सबै कुरा बुझेर पनि यथार्थतालाई बक्न नसकेर ओलीमाथि

देशभरका म्यानपावर कम्पनी बन्द

काठमाडाैं- वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएकाे बम विस्फाेटकाे विराेधमा आज देशभरका म्यानमावर कम्पनी बन्द गरिएकाे छ। शुक्रबार घरमै पार्क गरी राखिएकाे कारमा बम विस्फाेट गराइएकाे घटनाकाे

पत्रकार ऋषि धमलाको कार दुर्घटना

काठमाडौं, २६ फागुन । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेको जनाइएको छ । लाजिम्पाटस्थित निवासबाट

आफैले जलाएका लालपुर्जा आफैं वितरण गर्दै नेता रायमाझी

अर्घाखाँची । तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र संघर्षका क्रममा १६ वर्षअघि नष्ट भएका लालपुर्जा पाउँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अड्गुरीका स्थानीय हर्षित भएका छन् । सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाममा

फ्रि भिसा र फ्रि टिकट, कतार र दुबईसँग श्रम नवीकारण, ४ देशसँग नयाँ श्रम सम्झौता

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता

११ जना शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीले दिए राजिनामा

ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसस्थित एक अस्पतालमा ११ जना नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्य मन्त्री अब्देरराउफ चेरीफले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । यही ७ र ८ मार्चको अवधीमा

पहिला सीकेबाट राज्यलाई थ्रेट, अहिले आफैं सुरक्षा थ्रेटमा

काठमाडौं : सरकारसँग सम्झौता हुनुअघि मुलुक विखण्डनको माग गर्दै आएका सीके राउत सुरक्षा चुनौतीका पात्र थिए। सेना र प्रहरीको आँकलन पनि यस्तै थियो। तर यतिबेला राउत आफैं ‘सुरक्षा थ्रेट’ मा छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिरुद्द मुद्दा !

लाहोर : पाकिस्तानका प्रधानमन्त्री इमरान खान इमानदार र असल नभएको बताउँदै लाहोरस्थित उच्च अदालतमा उनी पदका लागि अयोग्य भएको भन्दै मुद्दा परेको छ । उनले सन् २०१८ मा सम्पन्न चुनावमा

सिके राउतको भन्दा केपी ओलीको रुप डरलाग्दो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बिखण्डनकारी सिके राउतबारे चर्चा परिचर्चा चुलिएको छ । शुक्रबार सरकार र राउतबीच भएको ११ बुँदे सहमतिपछि ओली र राउतलाई तुलना गर्न थालिएको हो

भारत–पाकिस्तान युद्ध : झुटको खेति

हामी सबैलाई थाहा छ – डिजिटल दुनियाँमा झूटहरू चैतमासको डढेलो झै फैलिन्छन् । तर, यसका लागि इन्टरनेटलाई दोष दिनु बेकार छ । किनकि, इन्टरनेट हाम्रो जीवनको अभिन्न हिस्सा भइसकेको छ

मलेसियासँग अब यस्तो विवाद

काठमाडौँ – द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मेलेसियामा नेपाली कामदार जान बन्द छ