हिमालपोस्ट, Author at Himal Post - Page 1839 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

ज्यानमारा काठमाडौं !

घाम लागे धुलो, पानी परे हिलो राजधानीको सडकको अवस्था हो यो। काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि। संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित

सीके राउत नेकपामा प्रवेश गर्लान त ?

सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मधेशतर्फ लागेका छन्। सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिने जेल बसाईबाट रिहा भएका

भिभिआइपी सवारीका लागि १४ करोडका मोटरसाइकल किन्दै सरकार

काठमाडौं– उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई बल पुग्नेगरी सरकारले भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँका मोटरसाइकल खरिद गर्न लागेको समाचार आजको नागरिक दैनिकले छापेको छ

अब कर्मचारीको उमेर हद ६० वर्ष, स्थानीयमा अधिकृतबाट

काठमाडौं । केन्द्रीय सरकारले ७५३ वटै स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने कानुनको सिद्धान्त र मापदण्डसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । स्थानीय तहको कर्मचारी प्रशासनलगायतका विभिन्न कानुन तर्जुमाका

आफै अपहरणको नाटक गरेर परिवारसँग १५ लाख मागे जगतबहादुरले

धनगढी– आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई पक्राउ गरेको छ । उनका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा

भेनेजुएलामा एकाएक विद्युत आपूर्ति बन्द

एजेन्सी– राजनीतिक संकटको दलदलमा फसेको भेनेजुएलामा विद्युत आपूर्ति शुक्रबार पनि बन्द रह्यो । भेनेजुएलामा विद्युत आपूर्ति बन्द हुँदा राजधानी कराकस तथा अन्य विभिन्न शहरका बासिन्दाले शुक्रबरको रात पनि अध्यारोमा बिताए

मोहन बैद्यले भने : फेरी क्रान्ति नगरी नहुने भयो

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपालमा अझै क्रान्ति अपरिहार्य रहेको बताएका छन् । जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’को शनिवार

रेशम चौधरीको मुद्दा फिर्ता लिन नेकपाकै संगठनको माग

बाँके : बाँकेका थारू अगुवाले कैलाली जिल्ला अदालतले गरेको फैसला थारू विरोधी भएको टिप्पणी गरेका छन्। नेकपा निटक बाँकेका थारू अगुवाले शनिबार विज्ञप्ति जारी गरी टीकापुर घटनामा संलग्न भनिएका कैलाली

देउवाले भने : अबको आन्दोलनबाट कम्युनिस्ट ‘आउट’ !

बेनी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कार्यशैली नसुधारे कम्युनिस्ट विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। नेपाली कांग्रेस म्याग्दीको कार्यालय भवन उद्घाटनका लागि शनिबार बेनी आएका सभापति देउवाले सरकारको

कैलालीमा देशकै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण

कैलालीमा मुलुककै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण हुने गरेको तथ्याङ्कले देखाएको छ । कैलालीमा वनको जिम्मेवारी सम्हाल्न आउने प्रत्येक कर्मचारीले वन तस्करी र अतिक्रमण रोक्ने प्रण गर्छन् । तर

तस्करलाई उन्मुक्ति, पैसाको बार्गेनिङ गर्दै वन कर्मचारी

कैलाली गत आइतबार कैलालीको बर्दगोरिया गाउँपालिका ३ खैरेनीमा तस्करीको अवैध काठ चिरान भइरहेको सूचना स्थानीय साइनिङ स्टार क्लबले पायो । खबर पाए लगत्तै क्लबका एक प्रतिनिधिले इलाका वन कार्यालय रामपुरलाई

फागुन ३० गते नेपाल बन्दको यस्तो छ वास्तविकता

काठमाडौँ – सरकारले बल प्रयोग गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि रोक्ने चेतावनी दिएपछि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विल्पव’ थप आक्रोशित बनेका छन् । केही समय यता विप्लवको