हिमालपोस्ट, Author at Himal Post - Page 1775 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्री झापाबाट सीधै बारा जाँदै

काठमाडौँ – पूर्वको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि स्थलगत अवलोकनका लागि सीधै बारा जाने भएका छन् । आइतबार झापा र मोरङमा हुने कार्यक्रमका

फेरी उक्लियो तेलको मूल्य

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन

मन्त्रिपरिषद्को आकस्मिक बैठक : यस्तो छ तयारी

काठमाडौं– बारा र पर्सामा आएका हावाहुरीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। पूर्वी तराईका जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उक्त घटनापछि भ्रमण

हावाहुरीले मृत्यु हुनेको संख्या २७ पुग्यो (विवरण सहित)

आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा दर्जनौं मानिसको मृत्यु भएको छ । अहिलेसम्म २७ जनाको विवरण प्राप्त भएको र मृतकको संख्या बढ्न सक्ने प्रदेश– २ प्रहरी कार्यालयले जनाएको

तराईमा डाक्टरको अभाव, गासबासको संकट

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव खड्किएको बताएका छन् । मन्त्री सोनलले भने, ‘अस्पतालमा घाइतेहरु छटपटाइरहेका छन् ।

उद्धारमा खट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा आएको हावाहुरीमा परी घाइतेहरुको उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आइतबार राति आएको आँधीबेहरीमा परी अहिलेसम्म बारामा

तराईको शोकमा प्रचण्डको मल्हम

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति

तराईको शोकमा गगन थापाको मन छुने ट्वीट

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले गएराती भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुको शीघ्र स्वास्थलाभको कामना गरेका छन् । अध्ययनको सिलसिलामा अमेरिकामा रहेका

हावाहुरीले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

विरगञ्ज – प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने निर्णय गरेको छ । सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको

हावाहुरीको बितण्ड : गुडीरहेको गाडी समेत पल्टाईदिएको थियो

काठमाडौं । सरकारले बारा र पर्साका हावाहुरीबाट प्रभावित मानिसहरुको उध्दारमा कमी हुन नदिन सबै सुरक्षा अंगलाई परिचालन गरेको जनाएको छ । उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको र

कथा : मन रसाइरहेको छ

-तीर्थ सिग्देल बिहेको मौसम छ । अतिथि सदनमा निक्कै भिडभाड देखिन्छ । सानो तिनो जिम्मेवारी पाए पनि त्यसलाई बिशेषरुपमा पूरा गर्ने आफ्नो पुरानै बानीले कहिलेकाहीँ निक्कै अप्ठ्यारो पार्दो रहेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो । सोमबारबाट राति १० बजेदेखि