बारा र पर्सा जिल्लामा जनधनको क्षति भएको दुःखद् खबर सुन्दा म स्तब्ध छु :पुर्व राजा ज्ञानेन्द्र - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बारा र पर्सा जिल्लामा जनधनको क्षति भएको दुःखद् खबर सुन्दा म स्तब्ध छु :पुर्व राजा ज्ञानेन्द्र



काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले बारा र पर्सा जिल्लामा चैत १७ गते आइतबार सांझ आएको हावाहुरीबाट जनधनको क्षति भएको दुःखद् खबर सुन्दा आफू स्तब्ध भएको बताएका छन् ।

प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै उनले पीडित जनहरूमा समबेदना प्रकट गरेका छन् । साथै पूर्वराजा शाहले घाइतेहरूको शीध्र स्वास्थलाभको कामना पनि गरेका छन् !