
बारा । २७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ । हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ ।

बैतडी : सुदूरपश्चिम प्रदेशमा मंगलवार बिहान भूकम्पको धक्का सहसुुस गरिएको छ। बिहान ८ः३७ बजे बैतडी, दार्चुला र बझाङमा भूकम्पको महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका

एजेन्सी – ब्राजिलियन महान फुटबलर पेले एक सातादेखि अस्पतालमा छन् । मुत्र नलीमा समस्या आएपछि फ्रान्सको पेरिसस्थित अमेरिकन अस्पतालमा उपचार गराई रहेका पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले केबल एउटै विषयलाई लिएर मात्र पत्नी मिसेलले आफूलाई छाडेर जान सक्ने बताएका छन् । जर्मनीको बर्लिनमा भएको एक सम्मेलनमा ३०० युवाहरुका अगाडि बोल्दै ओबामाले

नेक्रवित्रम चन्द विप्लव नेतृत्वको नेकपा आफ्ना नेता–कार्यकर्ताको रिहाइ र पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म सरकारसँग वार्ता नगर्ने मनस्थितिमा देखिएको छ । प्रतिबन्ध लगाएदेखि ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेको भन्दै उसले

अछाम । अछाममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलामा सोमबार साझ परेको चट्याङका कारण १६ वर्षीय जनक रावलको मृत्यु भएको प्रहरीले जनाएको

काठमाडाैं । धरान र अर्घाखाँचीमा आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । धरान–१३ स्थित जिरोप्वाइन्टमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि

काठमाडौं–अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यन्त्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा आएको छ । द्वन्द्वका कारणले भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ

काठमाडौं । फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट

एजेन्सी । किंग्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ । सोमबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौंथो जित निकालेको हो । चन्द्रीगढस्थित

बुटवल । सिद्धार्थ वाल तथा महिला (आम्दा) अस्पतालको लापरवाहीका कारण एक बालकको मृत्यु भएपछी अस्पतालमा तनाव सृजना भएको छ । समयमा डाक्टर नआएपछी बालकको ज्यान गएको हो । बालकका आफन्तले अभिभावकले शव