
सिजमा मात्रै हाेइन मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले घरेलु टोली किंग्स इलाभेन पन्जाबलाई जितका लागि १५१ रनको लक्ष्य दिएको छ । चन्द्रीगढस्थित पन्जाब क्रिकेट

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले अधिनायकवादको असफल प्रयास गरिरहेको बताएका छन्। सुर्खेतमा भएको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले उद्यमीदेखि पत्रकारसम्मलाई यो वा त्यो बहानमा त्रासमा पारेर

काटमाठौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका
हिमाल पोस्ट / कैलाली । कैलालीमा मिनि ट्रकको ठक्करबाट पाँच बर्षीय बालकको मृत्यु भएको छ । पुर्व पश्चिम् राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका- १ मा आज साझ करिब ५:१५ बजे मिनि

गाईघाट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी नेतृत्व विधान विपरित हिँडेको आरोप लगाएका छन् । गिरीजाप्रसाद कोइराला (जीपी) फाउण्डेशन उदयपुर जिल्ला कार्यालयको सोमबार उद्घाटपछि आयोजित सभालाई सम्बोधन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनतासँग क्षमा माग्ने परिस्थिति पनि सकिएको बताएका छन् । नेपाल उद्योग परिसंघको १२ औं वार्षिक साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै उनले जनताले काम गर्नका लागि

नयाँदिल्ली : भारतमा हुन लागेको लोकसभा चुनावको संघारमै हतियारधारी समुह हिजबुल मुजाहिद्धिन र अन्सर घजवातुल हिन्दले चुनावकेन्द्र तथा नेताहरुको नजिक नरहन स्थानीय जनतालाई चेतावनी दिएका छन् । यस्तो चेतावनी सहितको
भक्तपुर – महानगरिय प्रहरी परिसर भक्तपुरले आफ्नै सौतेनी छोरीलाई जबरजस्ती करणी गर्दै आएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई हाल चागुँनारायण नगरपालिका–२ दुवाकोट बस्ने

नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा सोमबार राती किङ्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबाद भिड्दैछन्। यो खेल पन्जाबको मैदानमा हुने छ। पछिल्लो खेलमा हैदरावादले मुम्बई इन्डियन्ससँग हार ब्यहोरेको थियो

सुनसरीको धरानमा यात्रुबस दुर्घटना हुँदा एक शिशुसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३८ यात्रु घाइते भएका छन् । झापाको बुधबारेबाट धरान आउँदै गरेको ना७ख २७१३ नम्बरको बस

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उनको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् ।