कञ्चनपुर– एक व्यक्तिले कोदालो प्रहार गरी सासुको हत्या गरेका छन् । लालझाडी गाउँपालिका–१ बिनावारीका २५ वर्षीय निरज रानाले कोदालो प्रहार गरेर आफ्नै दाईको सासुको हत्या गरेका हुन् । जग्गा सम्बन्धी

काठमाडौं– राप्रपाबाट प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनलाई ज्यान मार्ने धम्की आएको छ । अज्ञात व्यक्तिले फाेन गरेर सांसद लिङ्देनलाई ५० लाख रुपैयाँ फिरौती मागेका छन् । फोनमार्फत उनलाई ५० लाख रुपैयाँ

एजेन्सी । बिजेपी अध्यक्ष अमित शाहले शनिबार गुजरातको गान्धीनगर लोकसभा सिटंका लागि नामांकन फर्म भरेका छन् । नामांकन उनले दिएको जानकारी अनुसार उनको सम्पत्ति तीन गुणाले बढेको छ । अमित

काठमाडौँ– नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । नेता नेपाल अस्पताल भर्ना

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले भने प्रधानमन्त्री केपी शर्मा

रौतहटमा मंगलबार बिहान आएको हावाहुरीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ देवाहिटोलका धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो । जिल्ला प्रहरी

गाइघाट– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेसभित्र चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को

शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसका उपसभापति गच्छदारले मर्मस्पर्षी अभिव्यक्ति दिएका छन् । उनले पार्टीमा पछिल्लो समय आफ्नो कुनै हैसियत नभएको जस्तो महसुस भएको बताएका छन् । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका छन्। विभिन्न स्थानीय तहले आवश्यक कर्मचारी रहेकाले मन्त्रालयबाट खटाइएका बिनादरबन्दीका कर्मचारीहरूलाई हाजिर गराउन नसकिने कारण देखाई

पार्टी एकीकरणबारे अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको छ । जिल्ला

काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको

काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले जानकारी