
काठमाडौँ -इन्डियन प्रिमियर लिग आइपिएलमा आज सन्दीप लामिछानेको टिम दिल्लीले मुम्बई इन्डियन्ससँग खेल्दैछ । घरेलु मैदानमा हुने खेलमा सन्दीप लामिछाने टिममा पर्छन् की पर्दैनन् त्यो कौतुहलताको विषय छ । सन्दीपका

काठमाडौं- विल्पव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर देशका बिभिन्न स्थानमा परेको छ । काठमाडौँ लगाएतका केही स्थानमा भने बन्दको प्रभाव न्यून छ । बन्द लक्षित गर्दै समुहले देशका बिभिन्न

हेटौँडा- विप्लव समूहले आह्वान गरेको बन्दमा गाडी चलाइएको भन्दै अज्ञात समूहले हेटौँडा काठमाडौँ त्रिभुवन राजपथअन्तर्गत थाहा नपा वडा नं ४ दामन नजिक काठमाडौँबाट हेटौँडा आइरहेको ना २ च ९०९४ नंको

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता बामदेव गौतमले वर्तमान सरकार ढाल्न षड्यन्त्र गरेको खुलासा भएको छ । तर, उक्त कुराको नेकपाकै युवा नेता एवम् सांसद

काठमाडौं – आज बिप्लव समुहको बन्दले देशभरको जनजीवन प्रभावित बनाएको छ । बन्दकर्ताहरुले मकवानपुरका दुई स्थानमा गाडीमा आगजनी गरेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर

नवलपरासी । प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको क्रममा पूर्वी नवलपरासीमा आज पनि बम विष्फोट भएको छ । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको इन्द्रचोकमा बिहीबार बिहान साढे १० बजे बम विष्फोट भएको

एजेन्सी – दुई जना भारतीय नागरिकलाई साउदी अरबमा मृत्युदण्ड दिइएको छ । रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो । उनीहरुलाई

ताइवानमा बिहीबार दिउँसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो । हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी

काठमाडौं -नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ ।मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डु आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका

काठमाडौं। ओमान विरुद्ध युएईले १० विकेटको सहज जित दर्ता गरेसँगै नेपाली युवा टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । आईसिसी एशिया यु–१९ विश्व कप छनौट अन्तर्गत आज भएको खेलमा

काठमाडौं -एयरलाइन्स सञ्चालकहरुले सर्वसधारण यात्रु तथा भिआइपीहरुलाई चेकिइन गरिसकेपछि विमानस्थल बाहिर ननिस्कन अनुरोध गरेका छन्। एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो समय काठमाडौं विमानस्थल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहीबार आब्हान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा कम देखिन्छ । तर शैक्षिक संस्था ठप्प छन् । सडकमा सवारी साधन कम चलेका छन् ।