हिमालपोस्ट, Author at Himal Post - Page 1604 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

देशभर मदिरामा प्रतिबन्ध लगाउन बाबा रामदेवको माग

एजेन्सी – योग गुरु बाबा रामदेवले भारतभरि मदिरा बनाउन, बेच्न र किन्न प्रतिबन्ध लगाइनुपर्ने बताएका छन् । त्यसका साथै उनले जनसंख्या वृद्धि रोक्नका लागि तेस्रो सन्तानलाई मतदान अधिकारबाट वञ्चित बनाउनुपर्ने

२५ हजार घुससहित वडाअध्यक्ष रङ्गेहात पक्राउ

काठमाडौं -सप्तरीको सुरूंगा नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष घुससहित पक्राउ परेका छन्। वडा अध्यक्ष सिल्टु मियाँले मोहीयानी जग्गा छुटाउने सिफारिस गर्ने सेवाग्रहीसँग लिएको २५ हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग

कुनैपनि हालतमा विधेयक फिर्ता हुँदैन – प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसद्‍मा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल

प्रचण्डले भने – दुईओटा बम पड्केर शान्तिसुरक्षा बिग्रदैन

काठमाडौं -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्दलाई बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने सुझाव दिएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

देशभरको ताजा अवस्था – ठाउँ-ठाउँमा बम, गाडी जलाइए

सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी

विस्फोटमा संलग्न १ सय जना पक्राउ

काठमाण्डौ – काठमाण्डौमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले करीव १ सय जनालाई पक्राउ गरेको जनाएकोच छ । विस्फोटका घटनामा संलग्न भएको आरोपमा करीव १ सय जनालाई पक्राउ

सरकारले विप्लव समूहका नेतालाई पनि विभूषण प्रदान गर्ने

काठमाडौं । सरकारले विप्लव समूहका नेताहरू पनि विभूषण प्रदान गर्ने भएको छ । सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको हो । गणतन्त्र दिवसको

बन्दले जनजीवन प्रभावित – देशभर कहाँ के भयो ?

काठमाडौं -नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण सोमबार काठमाडौंलगायत देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दको पूर्वसन्ध्यामा आइतबार साँझ राजधानीमा शृंखलाबद्ध

डडेल्धुरा र मोरङमा शंकास्पद बस्तु भेटियो

डडेल्धुरा– बैतडीको दोगडाकेदार गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको छ। सोमबार बिहानै जिल्ला दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा उक्त शंकास्पद वस्तु भेट्टिएको हो। प्लाष्टिकको दुई पोका तार जोडिएको

नगरपालिकाको गेटमा बम भेटियो

जनकपुर– वर्दिबास नगरपालिकाको मूल गेट नजिकै कुकर बम फेला परेको छ। बम फेला परेको सूचना पाउनसाथ प्रहरी घटना स्थल पुगिसकेको छ भने आर्मीको डिस्पोजल टोली  पुग्दैछ। २‍.५ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने बममाथि

बन्दको अवज्ञा गरेको भन्दै गाडी जलाइयो, हेटौडामा बम भेटियो

मकवानपुर – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना

आधुनिक शैलीको संसद् भवन बन्ने, खर्च छ अर्ब

काठमाडौं -दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो