
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ देखि सुर्तिजन्य पदार्थमा कर बढाएको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सुर्तिजन्य पदार्थमा कर बढाएको

काठमाडौं । सरकारले उच्च पदमा कार्यरत कर्मचारीसँग करार सम्झौता गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट सरकारले उच्च पदमा कार्यत कर्मचारीहरुसँग करार सम्झौता गरी कार्यसम्पादनलाई चुस्त दुरुस्त बनाउने भएको हो

काठमाडौं-धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा

काठमाडौँ – सरकारले कर्मचारीको तलब बढाएको छ, यस वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले २० प्रतिशतसम्म तलब वृद्धि गरिएको जनाएका छन् ।

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । यो आर्हिक वर्षको बजेट भाषणबाट पेट्रोल डिजेल र ग्यासमा थप शुल्क लिने भएपछी पेट्रोलियम पदार्थको भाउ बढेको हो । सरकारले सडक निर्माण तथा सम्भारका

काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ बढाएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता


काठमाडौं -अस्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी इन्टरनेसनल) कलेज बन्द भएको छ । अस्ट्रेलियन सरकारको शैक्षिक निकाय अस्ट्रेलियन स्किल क्वालिटी एथोरोटी (आस्क्वा)ले मंगलबार एआईबीटी कलेजको दर्ता खारेजी गर्ने

काठमाडौं -डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी एकाएक बिरामी परेका छन् । उनको छातीमा इन्फेक्सन भएको छ । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ ।

काठमाडौं -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव माओवादीप्रति कडा टिप्पणी गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित १२औँ अन्तर्राष्ट्रिरय सगरमाथा दिवसमा बुधबार बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले वार्तामा बोलाउँदा पनि हिंसातिर लागेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता घमण्डी प्रधानमन्त्री विश्वका कुनै पनि मुलुकमा नभएको टिप्पणी गरेकी छिन् । बुधबार शान्तिवाटिकामा लोकतन्त्र दिवसको अवसरमा

काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा भोलिदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी सञ्चालन नहुने भएको छ । मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल