हिमालपोस्ट, Author at Himal Post - Page 1579 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

भारतको कमाल, रोहितको शतक र दक्षिण अफ्रिकाको तेस्रो हार

जेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा ओपनर रोहित शर्माको अविजित शतकसँगै भारतले कमालको सुरुवात गरेको छ । भारतले बुधबार दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो

विश्व वातावरण दिवस :भाषणमा मात्र सिमित

विशाल पाण्डेय/ सुखड । आज जुन ५ तारिख अर्थात् विश्वभरी नै विश्व वातावरण दिवस मनाईयो । वातावरण जोगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले

कैलालीको घोडाघोडीमा मोटरसाईकल दुर्घटना

हिमाल पोस्ट / सुखड । कैलालीको घोडाघोडी नगरपालिका- ५ मा  मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परि एक जना घाईते भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । कान्द्रा नदीको

कोटिन्होलाई फुटबल खेल छाड्न चुनौती

एजेन्सी -फुटबलका ब्याड ब्वाइ जलाटन इभ्राहिमोभिचले बार्सिलोनाका अट्याकिङ मिडफिल्डर फिलिप कोटिन्होको आलोचना गरेका छन्। कोटिन्होले बार्साबाट यस सिजन ला लिगामा मात्र ५ गोल गरे। उनले ३३ खेलबाट ५ गोल गरेका

यात्रु नपाएपछी, वाइडबडी जापान उडान नगर्ने

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी जहाजको जापान उडान अनिश्चित बनेको छ। असार १९ बाट जापानको ओशाकास्थित कान्साई अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान गर्ने यात्रु नभेटेपछि तत्कालका लागि स्थगित भएको छ। नेपाल वायुसेवाले २५

पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो

भारतलाई दक्षिण अफ्रीकाको मध्यम लक्ष्य : जित निकाल्न सहज

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई जितका लागि २२८ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याम्पटनमा  टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै

आहा ! फिफाका अध्यक्ष इन्फान्टिनो नेपाली ढाका टोपीमा

काठमाण्डौ –फेडेरेसन अफ् इन्टरनेसनल फुटबल एसोसिएशन (फिफा)का अध्यक्षमा निर्वाचित भएपछि जियानी इन्फान्टिनोले नेपाली ढाका टोपी लगाएका छन् । पेरिसमा आयोजित ६९ औँ फिफा कंग्रेसको सम्मेलनपछि अध्यक्षमा पुन निर्वाचित भएका अध्यक्ष

प्रधानमन्त्री ओलीले भने : ५० वर्ष शासन चलाउने चाहना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु बुढो नभएको भए ५० वर्ष शासन चलाउने चाहना भएको बताएका छन्। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘हाम्रो काठमाडौं, हामी बनाउँछौँ’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले

पोग्बा र हाजार्ड रियल म्याड्रिड जाने

एजेन्सी– पाउल पोग्बा र इडन हाजार्ड आउने दिनका लागि क्लबमा आबद्ध हुनेमा रियल म्याड्रिड आश्वस्त देखिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानको मुख्य लक्ष्य नै यी दुई खेलाडीलाई भित्राउनु रहेको

प्रदीप गिरीले भने : सरकार ओभरलोड गाडीजस्तो भयो

जनकपुरधाम । नेपाली कांग्रेसका प्रखर नेता प्रदीप गिरीले संघीय सरकारले अधिकारजति आफैंमा केन्द्रित गरेर ओभरलोड बोकेको गदिजस्तो भएको बताएका छन् । उनले मुलुक संघीयतामा गइसकेपछि सम्पूर्ण अधिकार आफैं राख्ने पुरानो

पशुपतिनाथ मन्दिरमा भेटियो ९ किलो सुन

काठमाडौं : पशुपतिनाथ मन्दिरमा नौ किलो सुन भेटिएको छ । २०१९ सालदेखि २०७५ सालसम्ममा भक्तजनले चढाएको सुन नौ किलो २७६.६४ ग्राम पुगेको हो। श्रीपशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा