पेट्रोलको मूल्य घट्यो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पेट्रोलको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।