
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमबार परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी

भारतीय ब्याट्सम्यान रोहित शर्मा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । रोहितले सर्वाधिक एक सय सात छक्का हान्दै यसअघि वेस्ट इन्डिजका क्रिस गेलको नाममा

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी

चितवन । नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रक त्रिशूली नदीमा खसेको छ । रेडबुल लिएर बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित जलबिरेबाट

काठमाडौं- वेष्ट इन्डिज विरुद्धको दोस्रो टी-२० खेलमा भारतले आज खेल्दैछ । यो खेलमा भारतका रोहित शर्माका लागि दुई वटा कीर्तिमान बनाउने मौका रहेको छ । हिटम्यान रोहितले आज वेष्ट इन्डिज

एजेन्सी । बहुचर्चित टेष्ट सिरिज ‘एसेज सिरिज’ अन्तर्गतको पहिलो टेष्टमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले दोस्रो शतक बनाएका छन् । इंग्ल्याण्डको एज्बास्टनमा आइतबार टेष्टको दोस्रो इनिङ्समा स्मिथले शतक बनाएका हुन्

काठमाडौं– सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले बन्दुकको कारणले माओवादीको क्रान्ति सकिएको र विप्लव पनि त्यहि बाटोमा हिंडेकोले अझ छिटो सोद्धिने बताएका छन् । आइतबार सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रबार तोलामा ६५ हजार आठ सयमा कारोबार भएको सुन आइतबार बढेर तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी

नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भटराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो ।
विशाल पाण्डेय / कैलाली । घोडाघोडी नगरपालिका- ११ भलवामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० बर्षिया लेदुराम डगौरा रहेको ईलाका प्रहरी कार्यालय

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री

काठमाडौं- देशकै सबभन्दा ठूलो रकमको अनियमितता भनिएको वाइडबडी जहाज खरिद प्रकरणमा सरकारले गठन गरेको छानविन समितिको म्याद सकिईसकेको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले छानविन गरी तयार पारेको प्रतिवेदनलाई