अरुण जेटली जसलेआफुलाई मन्त्री नबनाउन मोदीलाई पत्र लेखे - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

अरुण जेटली जसलेआफुलाई मन्त्री नबनाउन मोदीलाई पत्र लेखे



काठमाडौँ – भारतका पूर्व वित्‍तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । 

उनको दिल्‍ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्‍थान (एम्‍स) अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो ।

मध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले जनाएको छ ।

जेटलीले पछिल्लो पल्ट मोदीलाई पत्र नै लेखेर आफ्नो स्वास्थ्य ठिक नभएकोले आफुलाई मन्त्री नबनाउन आग्रह गरेका थिए