हिमालपोस्ट, Author at Himal Post - Page 1410 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

हेमन्त शर्मा र विष्णु माझीको स्वरमा ‘बनमारा’

लोक दोहोरी गीत ‘बनमारा’ बजारमा आएको छ । गायक हेमन्त शर्मा र विष्णु माझीको स्वरमा बजारमा आएको बनमारा अलिक फरक किसिमको लोक दोहोरी गीत जस्तो देखिन्छ । गायक हेमन्त शर्माले

एटीएम ह्याक काण्डमा नयाँ खुलासा

काठमाडौं : बैंक एटीएम ह्याक काण्डमा नयाँ खुलासा भएको छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले प्रहरीले दाबी गरेको रकम भन्दा बढी रकम लुटिएको फेला पारेको छ । समितिले चिनियाँ

राजसंस्था र प्रचण्डको छानबिन गर्न कमल थापाको माग

चितवन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपालबाट राजसंस्था हटाउन भूमिका खेलेको र त्यसमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रयोग भएको दाबीको छानबिन हुनुपर्ने माग गरेका छन्

डा. बाबुराम भट्टराईलाई पक्राउ गरी कारबाही गर्न माग

काठमाडौँ- केही समय अगाडी टीकापुरमा पुगेर सामाजिक सद्भाव भड्काएको आरोप लागेका डा. बाबुराम भट्टराईले दलितलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध सुरु भएको छ । उनले आज एक कार्यक्रममा

ओली पक्षीय नेताको आशंका प्रचण्ड-नेपाल मिले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारको क्रममा सिंगापुर गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक राखेर अन्तर पार्टी निर्देशिका समेत जारी गरेपछि ओली पक्ष निकै सशंकित भएको

आईसीयूमा सारियो मन्त्री खनाललाई

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई नर्मल वार्डबाट आईसीयूमा सारिएको छ । स्वास्थ्यमा डेंगुको संक्रमण देखिएपछि ग्राण्डि अस्पतालको नर्मल वार्डमा भर्ना भएका मन्त्री खनाललाई थप उपचारका लागि आईसीयूमा

घोडाघोडीमा पाँच जना डेंगुका बिरामी भेटिए

विशाल पाण्डेय / घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा डेगुँ तथा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । घोडाघोडी अस्पताल सुखडमा चेकजाँचका क्रममा पाँच जना डेंगु तथा १५ जना स्क्रब टाइफसका

चलान काटिसकेपछि विराटको यस्तो अवस्था

काठमाडौं । भारतीय क्रिकेट टीलीका कप्तान विराट कोहली सोशल मीडियामा सक्रिय छन्। वेष्टइन्डीजको सफल यात्राको दुई दिनपछि विराट कोहलीले सोशल मीडियामा एक तस्वीर शेयर गरेका छन् । जसलाई लिएर फ्यानहरूले

बढ्यो दुधको मूल्य

काठमाडौं: सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । महाप्रवन्धक

कांग्रेस हिन्दु राष्ट्रको पक्षमा छैन:नेता निधि

काठमाडौंं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । पार्टीका महामन्त्री डा.शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप,६ राउण्ड अश्रुग्यास प्रहार

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार र

दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्छ: डा.भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपाल संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । बिहीबारबाट काठमाडौंमा शुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनमा बोल्दै निःशुल्क शिक्षाका लागि