हिमालपोस्ट, Author at Himal Post - Page 1406 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

कृषिमन्त्री चक्रपाणि खनाल डिस्चार्ज

काठमाडौँ डेंगुको संक्रमण देखिएपछि ग्राण्डी अस्पताल भर्ना भएका कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण देखिएपछि खनाल भदौ १८ गते ग्राण्डीमा भर्ना भएका थिए । उनी आज सोमबार

परराष्ट्रमन्त्री ज्ञवालीकै स्वकीय सचिवलाई अमेरिकाले भिसा दिएन

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्कीलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ। राजदूतावासले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुलाई वाशिंटन डिसीबाट क्लियरेन्स नआएका कारण भिसा दिन नसकिएको जनाएको

नेपाली पर्यटन वर्षको क्यानडाको बसमा प्रचार

क्यानडा । क्यानडाका सिटी बसमा नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थलका तस्बिरहरू राखी प्रचार प्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाइ तथा नेपाल र क्यानडामा रहेका

प्रभु मनि ट्रान्सफर र हिमाचालको एच पी स्टेट बीच रेमिटेन्स सम्झौता

हिमाचल/भारत : प्रभु मनी ट्रान्सफरले भारत स्थित हिमाचल प्रदेशको एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको छ । हिमाचलमा काम गर्ने हजारौं प्रवासी नेपालीहरूले थप सजिलो हुने गरी

दुर्घटनाबाट जोगियो माउन्टेनको हेलिकप्टर

दैलेख  : माउन्टेन एयरको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ । सोमबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। माउन्टेन एयरको ‘नाइनएन–एएलडी’ हेलिकप्टर दैलेखमा

बिजुली बस आजदेखि गुड्ने: अत्याधुनिक सुबिधा, बस्न भन्दा उभिन मज्जा

काठमाडौं । आज सोमबारदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस काठमाडौंमा गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा बिजुली बसको सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ

मदन पुरस्कार विजेता अमर न्यौपानेको ‘गुलाबी उमेर’

काठमाडौं । मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, नायिका केकी

प्रचण्डले भने: कहिले मरिन्छ भन्ने त्रास भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु गर्दा आफूहरु छिटै मरिन्छ भन्ने भन्ने त्रास भएको बताएका छन् । सुरेश वाग्लेको स्मृति सभालाई सम्बोधन गर्दै

डोनल्ड ट्रम्पलाई तालिवान बिद्रोहीले दियो कडा चेतावनी

काठमाडौं । तालिवान बिद्रोहीले अमेरिकाले शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरे लगत्तै तालिवानको यो चेतावनी आएको

एसेज सिरिजमा अस्ट्रेलियाले लियो अग्रता

काठमाडौं- एसेज सिरिजको चौथो टेस्टमा अस्ट्रेलियाले घरेलु टिम इंग्ल्यान्डमाथि १८५ रनको जित निकालेको छ। जितसँगै सिरिजमा अस्ट्रेलियाले २–१ को जित अग्रता लिएको छ। आइतबार सकिएको चौथो टेस्टमा अस्ट्रेलियाले दिएको ३८३

छन्द-तरङ्गको वार्षिकोत्सव: मन्त्री योगेशले गरे ५० हजार दिने घोषणा

काठमाडाैँ । छन्द तरंग नेपालले आफ्नो प्रथम वार्षिकाेत्सवमा छन्दकविहरुलाई सम्मान गरेको छ । कुञ्ज थिएटर (लेखन कुञ्ज)मा आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ छन्दकवि रमेश

दुर्घटनामा परिन हिसिला यमी- अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमी मोटरसाइकल दुर्घटना परेकी छन् । आइतबार मोटरसाइकल दुर्घटना परेर घाइते यमीलाई ललितपुरको बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ । पूर्वमन्त्री समेत