दुर्घटनामा परिन हिसिला यमी- अस्पताल भर्ना - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

दुर्घटनामा परिन हिसिला यमी- अस्पताल भर्ना



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमी मोटरसाइकल दुर्घटना परेकी छन् ।

आइतबार मोटरसाइकल दुर्घटना परेर घाइते यमीलाई ललितपुरको बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वमन्त्री समेत रहेकी यमीको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकहरूले जनाएका छन् ।