दुर्घटनाबाट जोगियो माउन्टेनको हेलिकप्टर - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दुर्घटनाबाट जोगियो माउन्टेनको हेलिकप्टर



दैलेख  : माउन्टेन एयरको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ । सोमबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ।

माउन्टेन एयरको ‘नाइनएन–एएलडी’ हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरिएको छ । करिब बिहान ८ बजे दैलेख बारुदथानको खुल्ला चौरमा हेलिकप्टर अवतरण गरिएको हो।

हेलिकप्टरमा चालक दलका तीन जना रहेको प्रहरीले जनाएको छ ।