हिमालपोस्ट, Author at Himal Post - Page 1386 of 3110 Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

हिमालपोस्ट

मालारानीमा कांग्रेसका शोभाखर खनाल विजयी

अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका-३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् । कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन्

भोजपुरमा पनि नेकपा विजयी

भोजपुर – भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् । आज भएको उपचुनावमा राई ६९१ मत ल्याएर विजयी भएका

बाजुरामा आधा अन्तरले कांग्रेस विजयी

बाजुरा- बाजुराको त्रिवेणी गाउँपालिका-१ मा नेपाली कांग्रेसका खगेन्द्र चदारा विजयी भएका छन्। शनिबार सम्पन्न उपनिर्वाचनमा ४ सय ७३ मत प्राप्त गरी चनारा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट

कास्की-२ को मतगणना सर्‍यो

पोखरा- प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कास्की २ कोमतगणना सरेको छ । सर्वदलीय बैठक बसी समय सार्ने निर्णय गरेको हो । बैठकले राति साढे १० बजेबाट मत गणना सुरु गर्ने

नेकपालाई ४ मतले पराजित गर्दै बैतडीमा काङ्ग्रेस विजयी

बैतडी – नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ ।बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन् । मतदानमा खसेको जम्मा ४ सय

धुलिखेलमा करिव ३ सयको अन्तरले नेकपा विजयी

काभ्रे : धुलिखेल नगरपालिका-२ मा पनि नेकपाकै जित भएको छ । नेकपाका देवप्रसाद कोइराला विजयी भएका हुन्। उनले कुल खसेको मत १५ सय २ मा ८ सय ६७ मत प्राप्त

मालारानीमा काङ्ग्रेसको अग्रता

अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका-३ नं वडाको मत गणना जारी छ । प्रारम्भिक चरणमा कांग्रेसका उम्मेदवार शोभाखर खनालले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार कांग्रेसका उम्मेदवारले ५ सय ७६

बाबुरामले ७२ सालमा चाउचाउ खाएको फोटो अहिले भाइरल

काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई कुनै न कुनै तरिकाले चर्चामा आईरहन्छन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । जहाँ गएपनि उनी फेसबुक र ट्विटरमार्फत अपडेट

सर्लाहीमा काङ्ग्रेसले पायो मात्र २३ मत, सीके राउतले ५२

सर्लाही । समाजवादी पार्टीले नेपाली काङ्ग्रेसलाई उछिनेक्को छ । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर

बागलुङमा पनि नेकपा विजयी

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–२ वडाअध्यक्षमा पनि नेकपा विजयी भएको छ । नेकपाका ढालेन्द्र शेरचन विजयी भएका छन्। बाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका हुन्।

उपनिर्वाचनको परिणाम: नेकपा चार, काङ्ग्रेस वारपार

काठमाडौं । उपनिर्वाचनको परिणाम आउन थालेको छ । देशका ५२ स्थानमा भएको उपनिर्वाचनको परिणाम नेकपाकै बर्चस्व हुने देखिएको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा लम्जुङ्, कञ्चनपुर, रोल्पा र

अछाममा गोली चल्यो, नेकपा र कांग्रेसबीच झडप, कार्यकर्ता घाइते

अछाम : अछामको मेल्लेख गाउँपालिका-५ मा गोली चलेको छ । नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको बताईएको छ । झडपमा परेर नेकपा निकट विद्यार्थी नेता गम्भीर साउद घाइते भएका