हिमालपोस्ट, Author at Himal Post - Page 1370 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्रीलाई मुख्यसचिव निवासमा सारियो

काठमाडौं- बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिंदैछ ।

राम लिम्बु बने भ्वाइस अफ नेपाल

काठमाडौं- राम लिम्बुले भ्वाइस अफ नेपालको टाइटल जितेका छन् । गायन क्षेत्रको चर्चित रियालिटी शो भ्वाइसको दोश्रो सिजनको बिजेता बनेका हुन् । काठमाण्डौस्थित हायातको ग्राउण्डबाट एक कार्यक्रमका बीच उनलाई विजेता

चितवनमा टेम्पो दुर्घटना, पाँचको मृत्यु

चितवन । चितवनमा भएको अटो टेम्पो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको अटो टेम्पो दुर्घटनामा परेको प्रहरीले जनाएको

भ्रष्टाचार गर्दै नगरेको सरकार यहि मात्र हो: टोपबहादुर रायमाझी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भ्रष्टाचार गर्दै नगरेको सरकार यहि मात्र भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित

नेपालसँग खेल हारेलगत्तै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

काठमाडौं । १३ औँ साग अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीसँग माल्दिभ्सको राष्ट्रिय फुटबल टोलीको २–१ गोलको हारपछि टिमका मुख्य प्रशिक्षक पिटर सेगर्टलाई माल्दिभ्स फुटबलले बर्खास्त गरेको छ । शनिबार भएको

दुई दर्जन एसपी र डिएसपीको सरुवा: को कहाँ ?

काठमाडौं- दुई दर्जन भन्दा बढी एसपी र डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ

युवा संघ नेपाल बन्यो विश्व युवा स‌गठनको उपाध्यक्ष

काठमाडौं- विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ। साइप्रसमा भएको संगठनको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका

वामदेव गौतम यसरी बन्दैछन् अबको प्रधानमन्त्री

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमले आफू अबको प्रधानमन्त्री आफू नै बन्ने बताएका छन् । संबिधान संशोधन गरेरै भएपनि आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनले बताएका

योगेश भट्टराइ भन्छन: अब सर्वोच्चमा बहस म आफै गर्छु

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सर्वोच्चमा बहस गर्न आफैं जाने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलबारे बहस गर्न आफैं सर्वोच्च

बांग्लादेश विरुद्ध पारसको कमाल: दुई ओभरमा ३ विकेट

काठमाडौं- तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा पूर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेका छन् । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि पूर्व कप्तान खड्काले दुई ओभरमा ३ विकेट लिदै

बनभोज जाँदै गरेको बस दर्घटना

झापा – विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा १३ जना यात्रु घाइते भएको बताइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउमा यात्रु

म्यारथनमा किरणले दिलाए नेपाललाई अर्को स्वर्ण

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। आज भएको खेलमा नेपालले २४ वर्षपछि म्याराथनतर्फ स्वर्ण पदक हात पारेको हो । दशरथ रंगशालामा