हिमालपोस्ट, Author at Himal Post - Page 1372 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

देउवाको आरोप: सरकार भारतको गुलाम बन्यो

नवलपुर :पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादमा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । पछिल्लो समय भारतले जारी गरेको नक्साका विषयमा कांग्रेस र जनस्तरबाट समाधान गर्न दबाब

पाकिस्तान सुपर लिगबाट सन्दीप लामिछाने ‘आउट’

काठमाडौं- पाकिस्तान सुपर लिगबाट नेपाली लेग स्पिनर तथा युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आउट भएका छन् । महङ्गो श्रेणीमा नाम दर्ता गराएका सन्दीपलाई पहिलो पटक यस्तो झट्का लागेको हो ।

निर्वाचनले कम्युनिष्टलाई सच्चिनका लागि घण्टी बजायो: माधव नेपाल

मकवानपुर- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधब कुमार नेपालले भर्खरै सम्पन्न भएको उपनिर्वाचनले कम्युनिष्टलाई सच्चिने मार्गमा जानका लागि घण्टी बजाएको बताएका छन् । नेता नेपालले निर्वाचनले दुई तिहाईको

भ्रष्टाचारविरुद्धको देशव्यापी अभियान चलाउने नेपाली काङ्ग्रेसको घोषणा

काठमाडौं : नेपाली कांग्रेसले देशव्यापी भ्रष्ट्राचारबिरुद्धको अभियान चलाउने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सबै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। कागेश्वरी मनोहरामा भएको सभालाई

विश्वभर रुचाएको समाचार: ‘भारतमा चार बलात्कारीको इन्काउन्टर’

काठमाडौं- शुक्रबार भारतमा बलात्कारका चार आरोपीलाई प्रहरीले गरेको इनकाउन्टरको समाचार संसारभर लोकप्रिय बनेको छ । संसारभरका संचारमाध्यमले प्रमुख महत्व दिएर यो समाचार प्रकाशित गरेका छन । शुक्रबार विश्वप्रशिद्ध मिडियाले पनि

प्रचण्डलाई प्रधानमन्त्री बनाउने भारतको ‘प्लान’बारे बिजुक्छेको खुलासा

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘डिजाइन’ बनाएको खुलासा गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीको

विप्लवलाई फेरी बोलाए प्रचण्डले

काठमाडौं- कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवन्धित विप्लवलाई पुनः बोलाएका छन् । प्रचण्डले विप्लव नेकपालाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा सुरु

मेस्सीले फुटबलबाट सन्यास लिने संकेत

एजेन्सी- अर्जेन्टिना र बार्सिलोनाका समर्थकको मात्र होइन, आजभोलि सम्पूर्ण फुटबल प्रेमीलाई सताउने प्रश्न हो, लियोनल मेस्सीको सन्यासपछि के होला? त्यसपछि उनकोजस्तो जादुमयी खेल हेर्न कति वर्ष र पुस्ता कुर्नुपर्ला? महानतम

राजु लामाले ‘साइबर क्राइम’को मुद्दा हाल्ने

काठमाडौं- चर्चित गायक राजु लामा सामाजिक संजाल गलत प्रयोग गर्नेहरूको शिकार बनेका छन्। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-२’ का कोचका रूपमा समेत रहेका गायक राजु लामा यतिबेला समाजिक

नेपालको शानदार जीत: ८४ रनले माल्दिभ्स पराजित

काठमाडौँ । नेपालले माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई हराएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा

गुल्मीमा १० वर्षिया बालिका बलात्कृत

गुल्मी । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बिहीबार गाडी चालकबाट बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्कुल जान दाजुहरूसँगै गाडी

शनिबार राजधानीका सडकमा गाडी गुडाउन नपाइने

काठमाडौं– शनिबार राजधानीका सडकमा गाडी गुडाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले यस्तो ब्यबस्था गरिएको